Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘प्रचण्डलाई बोकेर गाउँ-गाउँ अभिनन्दन गर्दै हिँडियो, गलत बाटो जानुभइहाल्यो’: सांसद पहारी

गण्डकी न्यूज गण्डकी न्यूज
2021 January 30 मा प्रकाशित
‘प्रचण्डलाई बोकेर गाउँ-गाउँ अभिनन्दन गर्दै हिँडियो, गलत बाटो जानुभइहाल्यो’: सांसद पहारी
ShareTweetSend

नेकपाका युवा नेता एवं गण्डकी प्रदेश सांसद राजिव पहारीले पार्टी एकतापछि निकै उत्साह आएको स्मरण गरेका छन् । प्रचण्डलाई काँधमा बोकेर हिँडेको, गाउँ–गाउँ अभिनन्दन गर्दै हिँडेको, आफ्नै गाउँठाउँको धर्ती पुत्र भन्दै हिँडेको स्मरण गर्दै उनले अहिले प्रचण्डले गलत बाटो समातेको बताए ।

नेकपा ओली पक्षीय एक कार्यक्रममा बोल्दै पहारीले माओवादी र एमाले एकीकरणपछि जनतामा पनि उत्साह थपिएको, कम्युनिष्टले झण्डै दुई तिहाई मत ल्याएको पनि सम्झिए । उनले माओवादी सानो आकारमा रहेपनि झण्डै एमालेकै हैसियतमा एकीकरण गराएको बताए ।

‘स्थानिय चुनावमा माओवादीको हालत के थियो ? प्रतिनिधि, प्रदेश सभामा एमालेसँग मिल्दा कस्तो नतिजा आयो ? तर समानुपातिकमा एमालेले ३१ लाख ल्याउँदा माओवादी १३ लाख थियो ।’ पहारीले भने– ‘तैपनि माओवादीलाई ४५ प्रतिशत भाग दिएर ५५ प्रतिशत एमालेले लिएर पार्टी एकता गरियो । अनि केपी ओली एकता बिरोधी हुन्छ ?’

उनले पार्टी यो अवस्थामा आउँदा दुःख, पीडा, चिन्ताले आँखा रसाएको बताए । ‘हिजो पार्टी एकता हुँदा सोचेका थियौं, अब २५,३० वर्ष कम्युनिष्टले शासन गरेर सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्नेछ । १०–१२ वर्षमा विश्वका विकसित राष्ट्रहरुमा नेपाललाई पुर्याउनेछ । तर भएन ।’ पहारीले भने ।

उनले कम्युनिष्ट फुट्नु नै गलत भएको पनि बताए । पहारीले भने –  ‘काँग्रेसको ज्यादतीले नेपालीले दशकौं पीडा भोगे, कष्ट भोगे, कम्युनिष्ट कार्यकर्ता भएका कारण जागिर गयो, तर अब कम्युनिष्ट आयो, देश विकास हुन्छ भनेका थियौं ।’

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति
गण्डकी क्षेत्र

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु
गण्डकी क्षेत्र

हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
Breaking 1

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
अर्मादीखोलामा पक्की पुलको काम सुरु
गण्डकी क्षेत्र

अर्मादीखोलामा पक्की पुलको काम सुरु

by राम बहादुर रोकाहा
2026 January 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

2026 January 9 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

2026 January 9 मा प्रकाशित
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

2026 January 9 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

2026 January 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews