Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

छालाको क्यान्सर, यस्तो छ यसबाट बच्ने तरिका

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
छालाको क्यान्सर, यस्तो छ यसबाट बच्ने तरिका
ShareTweetSend

एजेन्सी । घाममा धेरै समय बिताएमा, परिवारमा कसैलाई छालाको क्यान्सर भएमा, शरीर तथा छालामा अत्याधिक कोठी भएमा, छाला संवेदनशील भएमा, घाममा बस्दा छाला पोलेमा वा छालामा कत्ला परेमा, छाला, आँखा तथा कपालको रङ्ग हल्का भएमा पनि त्यस्ता व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ ।

के छ त जोखिमबाट बच्ने काइदा ?

–विहान दश बजेदेखि बेलुकी चार बजेसम्मको घामबाट बच्ने ।

–सुर्यको हानीकारक विकिरणबाट बच्न शरीर डाक्ने लुगा लगाउने ।

–घरबाट बाहिर निस्कदाँ जहिले पनि १५ वा सो भन्दा धेरै एसपीएस भएको सन्सक्रिमको प्रयोग गर्ने । र, बोतलमा उल्लेख गरेको निर्देश अनुसार पुन प्रयोग गर्ने ।

–छालाको क्यान्सरको लक्षणबारे जानकारी राख्ने ।

–प्रत्येक महिना छालाको जाँच गर्ने । छालामा कुनै पनि बदलाव देखिएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्ने ।

कति प्रकारका हुन्छन् ?

छालाको क्यान्सर तीन प्रकारको हुन्छ, बेसल सेल कार्सिनोमा, स्क्वामोस सेल कार्सिनोमा र मेलोनोमा ।

बेसल सेल कार्सिनोमा

छालाको क्यान्सरका प्रकारहरुमध्य बेसल सेल कार्सिनोमा सबैभन्दा सामान्य प्रकार हो । यो क्यान्सर छालाको सबैभन्दा तल्लो तहको मूल कोशिकामा विकास हुने गर्छ । यो क्यान्सर विस्तारै विस्तारै बढछ, र अन्य भागमा फैलिन्छ । त्यसैले, यसको उपचार समय रहँदै गर्न जरुरी छ ।

यो क्यान्सर विशेषत अनुहार, कान, टाउको लगायत घाममा एक्सपोज हुने ठाउँमा हुने गर्छ । यो क्यान्सर भएमा छालामा मोतीजस्तो दाना वा मासुको डल्लो देखा पर्छ । मासुको डल्लो गुलाबी देखिने गर्छ । छालामा रातो दाग देखा पर्छ । घाउ ठिक भएर पछि आलो हुने गर्छ ।

स्क्वामोस सेल कार्सिनोमा

यो क्यान्सर छालाको माथिल्लो तहको बाहिर कोशिकामा हुन्छ । मुखको भित्र, जनेन्द्रीय क्षेत्र सहित स्क्वामोस सेल कार्सिनोमा क्यान्सर कही पनि हुनसक्छ । त्यसैले , यो क्यान्सर फैलिनबाट रोक्न सुरुमै जाँच आवश्यक छ ।

मेलोनोमा

मेलोनोमा क्यान्सर छालालाई रङ्ग प्रदान गर्ने कोशिकाबाट सुरु हुन्छ । यो क्यान्सर अन्य टिस्यू तथा अंगमा छिटोछिटो फैलिन सक्छ । यद्यपि, सुरुमा उपचार गरेमा यो क्यान्सर ठिक हुनसक्छ ।

त्यसको लागि छालामा आएको बदलाव वा नयाँ छाला वा छालामा रहेको मासुमा ध्यान दिनु पर्छ ।

त्यस्तै, उक्त मासुको आधा भाग छालाको अन्य भागको मासुको रङ्गसित नमिलेमा, छालाको रङ्ग एक भन्दा धेरै भएमा वा छालाको रङ्गसित नमिलेमा, छुदाँ अर्कै खालको मससुस भएमा, छाला चिलाएमा, सुख्खा भएमा, गाठो भएमा, सुन्निएमा वा नरम भएमा पनि मेलोनोमा क्यान्सर भएको हुनसक्छ ।

के छ त उपचार विधी ?

यसको उपचारमा छालाबाट क्यान्सर भएको छालाको सम्भावित टिस्यूलाई हटाउन सकिन्छ । यसको लागि चिकित्सकको परामर्शमा बायोप्सी जाँचको लागि प्रयोगशालामा पठाउन सकिन्छ । छालाको क्यान्सर भएको पत्ता लागेमा यसको उपचार रेडियो थेरापी तथा किमोथेरापीमार्फत गर्न सकिन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
Main News 1

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
गण्डकी क्षेत्र

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क
गण्डकी क्षेत्र

बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क

by राम बहादुर रोकाहा
2025 December 12 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

by राम बहादुर रोकाहा
2025 November 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

2026 February 13 मा प्रकाशित
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

2026 February 13 मा प्रकाशित
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

2026 February 13 मा प्रकाशित
मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

2026 February 13 मा प्रकाशित
समाचार लेखेकै भरमा स्याङ्जाका पत्रकार बगालेमाथि शारीरिक आक्रमणको धम्की

समाचार लेखेकै भरमा स्याङ्जाका पत्रकार बगालेमाथि शारीरिक आक्रमणको धम्की

2026 February 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews