Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘लर्के जोवन’ लाख बढीले हेरे, बिमाकुमारी, शंकर र अञ्जलीलाई रुचाइयो (भिडियोसहित)

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
‘लर्के जोवन’ लाख बढीले हेरे, बिमाकुमारी, शंकर र अञ्जलीलाई रुचाइयो (भिडियोसहित)
ShareTweetSend

बिमाकुमारी दुरा नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा सबैभन्दा अगाडि आउने नाम हो । सर्वाधिक गीत गाउने गायिकाका दुरा जब सन्यास लिएको घोषणा गरिन्, त्यसपछि उनी पछि परिन् । केही वर्षपछि पुनः गीत गाउन सुरु गरिन् । तर, बजारमा अरुको पकड जमिसकेको थियो । यद्यपी, बिमालाई मन नपराउने कमै होलान् । अहिले धेरै वर्ष पछि बिमाकुमारी दुरा आफूले गाएको गीतको भिडियोमा देखिएकी छन् ।

गायिका दुरासँग धादिङे ठिटो शंकर कडेंलले ‘लर्के जोवन’ गीत मात्र गाएनन्, उनले भिडियोमा समेत प्रस्तुत गरेका छन् । भक्तपुर जिल्लाको घ्याम्पे डाँडामा छायाँङ्कन गरिएको गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन् । गीतमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीसँग शंकरले रोमान्स गरेका छन् ।

यसअघि पूर्णिमा बोलको आधुनिक गीत बजारमा ल्याएका कडेलले लोकदोहोरी गीत ल्याएका हुन् । कडेंल यही गीत मार्फत म्यूजिक भिडियोमा देखिएका छन्। यस गीतको भिडियो युट्युबमा १ लाख ३० हजार बढी पटक हेरिएको छ । गायक कडेलको आफ्नै व्यक्तिगत च्यानल खोलेर हालेका कारण राम्रो गीत भएर पनि अपेक्षा अनुसार भ्यूज जान नसकेको हो । यस गीतमा टिकटक भिडियो पनि राम्रै बनेको छ ।

शिव हमालको शब्द, ज्ञानेन्द्र शाहीको लय रहेको गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका छन् । हाल जर्मनीमा बस्दै आएका शंकर गायन र अभिनय दुबै कुरालाई अगाडि बढाउने बताउँछन्। जर्मनीमा रहेर ईन्जिनियरिङ बिषय अध्ययनरत शंकर यसै गीतको रेकर्ड र छायांकनका लागि नेपाल आएका हुन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
Main News 1

वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
Main News 1

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

by राम बहादुर रोकाहा
2026 March 18 मा प्रकाशित
नवौं संस्करणको वालिङ महोत्सव सुरु
गण्डकी क्षेत्र

नवौं संस्करणको वालिङ महोत्सव सुरु

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
नवौं चरणको वालिङ महोत्सव आजदेखि
गण्डकी क्षेत्र

नवौं चरणको वालिङ महोत्सव आजदेखि

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति
गण्डकी क्षेत्र

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

by राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु
गण्डकी क्षेत्र

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

2026 April 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews