Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ठगी आरोपमा पक्राउ परे जसुदा र सुरेन्द्रमणि, के भन्छ प्रहरी ? (भिडियोसहित)

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
ठगी आरोपमा पक्राउ परे जसुदा र सुरेन्द्रमणि, के भन्छ प्रहरी ? (भिडियोसहित)
ShareTweetSend

पोखरा । गत वर्ष चैत देखि नै ठगीको आरोप लागिरहेका पोखराका जसुदा पौडेल र सुरेन्द्रमणि पौडेल दम्पती अन्ततः पक्राउ परेका छन् । सो समय १० करोड ठगी गरेको आरोप श्रीमती जसुदा पौडेललाई लागेको थियो र उनी सम्पर्कविहीन थिईन् । आफूले पैसा लिएकाहरुलाई छिट्टै रकम फर्काउने आश्वासन दिएर उनी मिडियामार्फत नै सार्वजनिक भईन् । साझेदार कम्पनी स्थापना गरी झण्डै २ करोड रुपैंयामध्ये १ करोड रुपैंया श्रीमान् सुरेन्द्रमणिको खातामा ट्रान्सफर गरेकोमा त्यो पैसा फिर्ता नपाएपछि साझेदारले नै ठगी मुद्धा हालेपछि अहिले श्रीमान् श्रीमती नै प्रहरी हिरासतमा पुगेका हुन् ।

यद्यपी, कानुनी रुपमा भने दुईजना बीच गत माघमा नै सम्बन्ध विच्छेद भइसकेको छ । यसरी नै ठगी रकम श्रीमान्तर्फ सारेर सम्पति जोगाउन श्रीमान् श्रीमतीको डिभोर्स खेल भनेर उतिबेलै मिडियाहरुले लेखिसकेका थिए ।

यो पनि पढ्नुहोस्ः  १० करोड ठगेर पोखराकी जसुदा फरार प्रकरणः के हो वास्तविकता ?

पोखराको गणेशटोल निवासी जसुदा पौडेललाई लुकिछिपी बसेको अवस्थामा प्रदेश १ को खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट माघ २६ गते पक्राउ गरी पोखरा ल्याइएको डिएसपी राजकुमार केसीले जानकारी दिए ।

पोखरा २६ का सुरेन्द्रमणि, श्रीमती जसुदा र रुपन्देही सिद्धार्थनगर १२ का गणेश केसीसमेत भएर जाहेरीकर्ता अमन रेग्मीले पार्टनरशीपमा तेज जेनिया प्रालि नामक कम्पनी स्थापना गरेका थिए । कम्पनीका लागि अमन रेग्मीको नामको जग्गा धितोमा राखेर १ करोड ९० लाख ऋण लिइएको थियो । तर, १ करोड रकम सुरेन्द्रमणिको खातामा पुग्यो । त्यो पैसा फिर्ता नभएपछि दम्पती मिलेर ठगी गरेको थाहा भएपछि अमनले जाहेरी दिएका हुन् ।
जसुदा पौडेलविरुद्ध भने अन्य चेक बाउन्स मुद्दा पनि रहेको प्रवक्ता केसीले बताए । जसुदालाई ७१ लाख ४० हजार बराबरको ३ वटा चेक बाउन्स भएकोमा मुद्धा परेपछि बैंकिङ कसूर शीर्षकमा पनि अनुसन्धान थालिएको छ । जसुदा र सुरेन्द्रमणि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीहरुलाई म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता केसीले बताए । उनका अनुसार जसुदाले धेरै व्यक्तिसँग पनि विभिन्न बहानामा पैसा लिएर चेक दिएको भेटिएको प्रवक्ता केसीले जानकारी दिए ।

पोखराका ब्यापारी र केहि व्यक्तिहरुसंग करोडौं रुपैया संकलन गरेकी जसुदाले फेसबुकमा छोरेपाटन ठेगाना राखेर आफ्नै नामको जसु हर्बल ब्युटी पार्लरकी प्रोपाइटरका रुपमा चिनाएकी छिन् । निकै सौखिन र स्मार्ट देखिने उनले विगत २ वर्षदेखि आफन्त र व्यवसायीसँग २० लाखदेखि २ करोडसम्म रकम लिएको श्रोतले जनाएको छ । यसरी हेर्दा सबै गरी २० करोडको हाराहारीमा उनले पैसा उठाएको आरोप लागेको छ । अहिले त साझेदारले हालेको किटानी जाहेरीको आधारमा मात्रै समातिएको हो ।

जसुदा पौडेलका पति भने आफूसँग सम्बन्ध विच्छेद भईसकेको बताउँदै आएका छन् । तर, सुरेन्द्रमणि जसुदासँग नै बस्दै आएका थिए । साना छोराछोरी भएकाले सँगै बस्नुपरेको बाध्यता रहेको उनी सुनाउँछन् । तर घटनाक्रमले भने ठगी रकम श्रीमानतर्फ सार्ने, श्रीमतीले सम्पूर्ण दोष व्यहोर्ने गरी योजनाबद्ध रहेको बलियो आशंका गर्न सकिन्छ ।

प्राइम सहकारीका डाइरेक्टर रहेका उनले आफू एक कर्मचारी भएको र श्रीमतीले आफ्नो क्षमता भन्दा बढी आर्थिक कारोवार गर्न थालेपछि घरमा विवाद भए पश्चात उनले नै डिभोर्स माग गरेपछि आफूले डिभोर्स दिएको बताउँछन् । आफ्नी श्रीमती बढी महत्वाकांक्षी हुँदा परिवार नै बिचल्ली भएको पौडेलले दोहो¥याउँदै आएका छन् ।

१० करोड ठगी आरोपी जसुदा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’ (भिडियो)

जसुदा (१० करोड) प्रकरणः मिडियासँग माफी मागिन्, श्रीमान् विरुद्ध उजुरी फिर्ता, ‘कारोबार मिलाउँछु’

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द
गण्डकी क्षेत्र

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

by राम बहादुर रोकाहा
2026 September 28 मा प्रकाशित
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा
गण्डकी क्षेत्र

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित
मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी
कास्की

मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

by गण्डकी न्यूज
2026 September 27 मा प्रकाशित
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित
बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल
गण्डकी क्षेत्र

बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित
२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति
गण्डकी क्षेत्र

२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति

by राम बहादुर रोकाहा
2026 September 26 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

2026 September 28 मा प्रकाशित
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

2026 September 27 मा प्रकाशित
मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

2026 September 27 मा प्रकाशित
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

2026 September 27 मा प्रकाशित
बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल

बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल

2026 September 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews