Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्मार्ट सिष्टमले सेवाग्राहीलाई सास्ती

यातायातमा पहिले कर्मचारी काम नगर्ने, अहिले सिष्टम !

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
स्मार्ट सिष्टमले सेवाग्राहीलाई सास्ती
ShareTweetSend

रञ्जन अधिकारी । सबैभन्दा बढी जनगुनासो रहने कार्यालय के हो ? तपाईंलाई पक्कै थाहा छ नापी, मालपोत, यातायात … यस्तै यस्तै । समयमै काम नगरिदिने, फाइल नै फेला नपर्ने, नगद नारायण नटक्र्याइ वरको फाइल पर पनि नसर्ने आरोपबाट मुक्त हुन नसकेका यी कार्यालय पेपरलेस, स्मार्ट बनाइने योजना त सरकारको पहिल्यैदेखि हो । तर सेवाग्राहीले खेप्नुपरेको सास्ती कम भएकै छैन । स्मार्ट लाइसेन्स हातमा पर्ने त कहिले हो कहिले ? यसकै प्रक्रियाका लागि फोटो खिच्ने चरणबाटै सास्ती सुरु हुन्छ यातायात कार्यालयमा ।

सोमबार दिउँसो यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी कार्यालय परिसरमा कोहि घाममा लाइनमै थिए, कोहि घाम छल्न कुनाकुनामा थुचुक्क बसेका थिए । भित्र कर्मचारी फुर्सदिला थिए । कारण, सिष्टमले काम नगरेर सेवाग्राहीको काम हुनै पाएन । त्यही भिडमा थकित मुद्रामा भेटिए एन्फाका फुटबल प्रशिक्षक शम्भु केसी । ‘नविकरण गर्ने टाइम जान लाग्यो । जापानबाट फर्किनासाथ हतारिए आएको, सिष्टम चलेन, सर्भर गयो यस्तै यस्तै छ ।’ केसीले गुनासो गरिहाले – ‘यसरी कसरी हुन्छ ? समार्ट सेवा दिने भन्ने, सर्भर नै नचल्ने, प्राविधिक राख्नुप¥यो नि ?’ उनले कार्यालयमा निरीक्षणका लागि कर्मचारीहरु राख्न पनि सुझाए ।

‘पहिले कर्मचारीले काम गर्दैनथे, अहिले सिष्टमले काम गर्दैन’

यद्यपी, केसीले कर्मचारीहरुको व्यवहार अहिले राम्रो भएको बताए । ‘पहिले त कर्मचारीहरु पनि झर्किने, काम नगर्ने हुन्थे । अहिले त्यस्तो चाहिँ छैन । सिष्टम बिग्रेर हामी जस्तै तनाव उहाँहरुलाई पनि छ ।’ केसीले भने – ‘लौन राम्रो प्राविधिक चाहियो । बिग्रनासाथ बनाउने । यसरी लाइनमा उभिएर त काम गर्ने समय बर्बाद भैगो नि ।

‘देशभरकै सिष्टम एउटै हो, हामीले चाहेर पनि केही गर्न मिल्दैन’

प्रशिक्षक केसीले प्राविधिक चाहियो, राख्नुप¥यो भनिरहँदा सँगै रहेका कार्यालय प्रमुख दीपककुमार पोखरेल मुसुमुसु हाँस्दै थिए । पोखरेलले यो सिष्टम र सर्भर आफूहरुको नियन्त्रणमा नरहेको जनाए ।

‘यातायात व्यवस्था विभागकै सिष्टम हो, सर्भर हो । जब सिष्टम चल्दैन, हामी यहाँबाट केही गर्न सकिने अवस्था रहँदैन । लौन, सर्भर फास्ट गर्नप¥यो, सेवाग्राहीको गुनासो र आक्रोश हामी थेग्न सक्ने हालतमा हुन्नौं भनेर भन्छौं । जे जे गर्नुपर्ने हो माथि नै गर्नुपर्छ ।’ – पोखरेलले भने ।

चार महिना अघि मात्रै कार्यालयमा हाजिर भएका पोखरेल आफै फाँटफाँटमा पुगेर काममा सघाउँछन् । उनी कहिल्यै हाकिमको सिटमा नदेखेको सेवाग्राही नै बताउँछन् । एक कर्मचारीले नाम नबताउने शर्तमा भने – ‘यहाँ काम गरेको यत्तिका वर्ष भयो, यस्तो हाकिम अहिलेसम्म देखेको थिएनम् । कहिल्यै कुर्सीमा बसेर काम अह्राउने, कराउने गर्नुहुन्न । आफै फिल्डमा पुगेर काम गरिरहनुहुन्छ ।’

गत पुसमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका पोखरेलले मेडिकल शुल्क ९५ रुपैंयाबाट १९ मा झारे । कार्यालयको छुट्टै वेबसाइट बनाई लाइसेन्स सम्बन्धी सम्पूर्ण जानकारी, ट्रायल समयका बारेमा अपडेट गर्ने व्यवस्था मिलाए ।

पोखरेलले दिनहुँ डेढ २ घण्टा सिष्टम नचल्दा सेवाग्राही घाममा छटपटिँदा आफूलाई पनि दुःख लागेको बताउँछन् । ‘कर्मचारीका पनि केहि समस्या हुन सक्छन् । तर मैले सकेसम्म यातायातका कर्मचारीप्रति नागरिकको गुनासो नआउने गरी काम गर्न निर्देशन दिइरहेको हुन्छु । र मुख्य समस्या अहिले सिष्टमले काम नगरेरै हो । माथिबाट फाइबरमा समस्या भन्छन् । लाइनमा उभिएर थाकेका सेवाग्राही आक्रोश पोख्छन् । स्वभाविक नै हो’ – पोखरेलले भने ।

कार्यालय प्रमुखमा कास्कीकै गौतम

कर्मचारी समायोजनमा संघ रोजेका दीपककुमार पोखरेल काठमाण्डौ गज्रुधारा स्थित मोटरसाइकल शाखामा सरुवा भएका छन् । अब यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी कार्यालयमा प्रमुखका रुपमा हरिप्रसाद गौतम आएका छन् । पोखरा लामाचौरका गौतम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे
गण्डकी क्षेत्र

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
Breaking 2

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
Main News 1

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
गण्डकी क्षेत्र

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 1

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

2026 July 21 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

2026 July 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews