Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा शिवालयचोकमा फिल्मी शैलीमा चोरी, चोर भनेका व्यक्ति नै ‘प्रहरी’ !

चोरले ट्वाइलेटमै थुनिदिए, तेस्रो घरमा चोरी भएपछि मात्र चोर पसेको पत्तो

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पोखरा शिवालयचोकमा फिल्मी शैलीमा चोरी, चोर भनेका व्यक्ति नै ‘प्रहरी’ !
ShareTweetSend

पोखरा । घरमा चोरी भयो भने पीडितले प्रहरी गुहार्छन् । प्रहरी चोर पक्रन तर्फ लाग्छ । तर नागरिकले चोरी गरेकै प्रहरी भन्दै नियन्त्रणमा लिएर ‘यही हो चोर’ भनेर बुझाएपछि प्रहरीलाई कति अफ्ठ्यारो पर्ला ? पोखरामा सोमबार यस्तै भयो ।

पोखरा शिवालयचोकमा भएको यो घटनामा चोर समात्ने प्रहरी आफै चोर ? भन्ने मात्र आश्चर्यको कुरा छैन, चोरले शौचालय पसेकालाई बाहिरबाटै चुलुक लगाएको, तीन घरमा एक पछि अर्को चोरी भएकोमा दुई घरले चोर भनेर समातिएपछि मात्र थाहा पाएको, चोरिएका सामान जस्ताको तस्तै चौरमा फेला परेको कुराले पनि आश्चर्यचकित बनाएको छ ।

स्थानीय आफूहरुले नियन्त्रणमा लिएको व्यक्ति नै चोर भएको ठोकुवा गर्छन् भने प्रहरी अधिकारीहरु यसलाई मान्न तयार छैनन् । मर्निङ वाक गर्ने क्रममा थकाई लागेर चोरिएकै घरको पेटीमा बस्दा चोर भन्दै लखेटेपछि आफू भागेको ति आरोपित प्रहरीको भनाई उद्दृत गर्दै प्रहरी अधिकारी बताउँछ ।

तर, कालो टिसर्ट र हाफ पाइन्ट लगाएको व्यक्तिले चोरेको देखेको पीडितहरुको भनाई छ । जुन उनीहरुले नियन्त्रणमा लिएका प्रहरीसँग ठ्याक्कै मिल्ने भएकाले चोर नै ति प्रहरी रहेको स्थानीयवासी एक स्वरमा बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई सम्पर्क गर्दा फोन उठेन । प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले यसबारे अपडेट भइनसकेको जानकारी गराउँदै वडा प्रहरी कार्यालय बैदाममा सम्पर्क गर्न अनुरोध गरे । कार्यक्षेत्र रहेका बैदाम कार्यालयका प्रमुख डिएसपी नविन कार्कीसँग बुझ्दा चोर भनेर पुष्टि नभएको प्रतिक्रिया दिए ।

उनले घटनामा संलग्न रहेको खण्डमा जो हुन्, समान तबरले कानुनी कारबाहीमा ल्याउने प्रतिक्रिया दिए । ‘प्रहरी भनेर अपराध जन्य गतिविधिमा लाग्नेलाई छुट हुँदैन । तर, प्रमाणित हुनुप¥यो ।’ उनले भने– ‘स्थानीयले चोर भनेर नियन्त्रणमा लिएका प्रहरीले मर्निङ वाकका क्रममा थकाई लागेर बस्दा एक्कासी चोर भनेर लखेटेपछि भागेको बयान दिएका छन् । उनी नै चोर भएको कुनै प्रमाण अहिलेसम्म भेटिएन । चोरिएका सामान पनि साथमा छैन । प्रहरीको बदनाम हुने गरी प्रस्तुत हुन भएन । हामी चोर जो हुन्, कसैलाई छुट दिँदैनौं ।’

दुई दिन लगातार एकै स्थानमा चार घरमा चोरी भयो । पहिलो दिन आईतबार दिउँसो ३ तोला सुन र ६० हजार रुपैंया चोरी भयो भने दोस्रो दिन सोमबार बिहान सँगैका तीन घरमा एक पछि अर्को गरी चोरी भएको भेटियो ।

गण्डक न्युजका लागि देव वीर विक्रम बस्नेत ले पीडित परिवारसँग घटनाबारे जानकारी लिएका छन् । यस्तो छ घटना विवरणः

२०७५ भदौ १८ गते सोमबार

घटना १ः

पोखरा शिवालयचोक स्थित घरमा वर्षा गुरुङ आफ्नी साथी स्वेच्छा सुवेदीसँग सुतिरहेकी थिईन् । बिहान साढे ५ बजेतिरको समयमा उनकी ठुली दिदी ट्वाईलेट गईन् । केहि समयपछि एक व्यक्ति घरभित्र पसे । सबेरै वर्षाले सोहि घरमा बस्ने अर्को अंकल ठानिन् । अलिअलि उज्यालो भएपनि कालो टिसर्ट र हाफ पाइन्ट लगाएको उनलाई पत्तो छ । एकैछिनमा ट्वाईलेटमा थुनिएकी उनकी ठुली दिदीले ढक् ढक् गरिन् । कसले चुकुल लगायो ? सबै अचम्ममा परे । पछि थाहा भयो, घरमा चोर पसेछ । किताब सहित स्कूल ब्याग र एक हजार पैसा गायब ।

घटना २ः

वर्षाको ३ घर उता वृद्धा दिलमाया क्षेत्रीको घर छ । दिलमाया विहानै उठेर नुहाउन पसिन् । फर्कदाँ नौ हजार पैसा राखेको ब्याग गायब । ब्याग ढोका पछाडि थियो । ब्यागमा पेन्सन पट्टा लगायतका सामान थियो । यो यस्तै साढे ५ बजेतिरको घटना हो ।

घटना ३ः

सँगै रहेको घरमा बस्ने बृद्धा कोपिला थापा मगरको एउटा खुट्टा राम्ररी चल्दैन । पौने ६ बजेतिर उनी शौचालय पसेकी थिईन् । निस्कँदा आफ्नो घरमा चोर पसेको उनले थाहा पाईन् । ब्याग र पर्स चोरेको भन्दै उनले त्यसपछि चोर चोर भन्दै हल्ला गरिन् । यसअघि चोर पसेका दुई घरकाले पनि चोर लागेको बल्ल थाहा पाए । कोपिलाका घरभेटी छोरा अशिम भट्टराई घर बाहिर निस्के र कालो टिसर्ट हाफ पाइन्ट लगाएका व्यक्ति देखिए । अरु स्थानीयले पनि घेरा हाले । सो व्यक्तिलाई नियन्त्रणमा लिएपछि आफू प्रहरी भएको र मर्निङ वाक गर्ने क्रममा आइपुगेको बताए । प्रहरी आएर उनलाई लिएर गए ।

अघिल्लो दिन

२०७५ भदौ १७ गते, सोमबार

शिवालयचोकमै बलराम पुरीको घरमा दिनदहाडै चोरी भयो । मध्यान्ह १२ बजेदेखि सवा १२ बजेको समयमा चोर पसेर उनको तीन तोला सुन र ६० हजार रुपैंया ढोका नै फोडेर चोरी भएको उनी जनाउँछन् । कम्प्युटर ईञ्जिनियर रहेका पुरी र श्रीमती देवकुमारी गिरी बाहिर थिए । उनीहरुका १७ वर्षीया छोरी नेहा र उनीभन्दा सानो छोरा समेत नभएको बेला घर फोडियो । सिसि टिभी क्यामेरा फुटेजमा सेतो निलो टिसर्ट लगाएका पुरुष व्यक्ति घरमा छिरेको देखिएको छ ।

सोमबार विहान मात्र पुरुष व्यक्ति नियन्त्रणमा लिइएपछि स्थानीय र प्रहरीको भनाई बाझिन पुग्यो । सोमबार चोरिएका ब्यागहरु ९ हजार रकम सहित नजिकैको ग्राउण्डमा भेटिए । ब्यागबाट कुनै पनि सामान झिकिएको थिएन । लेखनाथमा बस्ने बताउने ति प्रहरीको नाम स्थानीयलाई थाहा छैन । प्रहरीले पनि चोर नभएकाले परिचय नदिने प्रतिक्रिया दियो । अनुसन्धान प्रक्रियामै रहेको प्रहरीको भनाई छ । स्थानीय सोहि हुलिया समेत मिलेकाले प्रहरीले चोरेको भन्ने तर प्रहरी सामान उनको साथमा नरहेकोले चोर होइन भन्दै परिचय समेत दिन नमान्ने । फिल्मी कथाजस्तो आश्चर्यजनक घटना ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews