Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए राम्जी ! छोरोको घटनास्थलमै मृत्यु

छिमेकी भन्छन्ः त्यस्तो मान्छेले कसरी यस्तो गर्न सक्छ ? श्रीमतीसँग झगडा नै हुन्थेन

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए राम्जी ! छोरोको घटनास्थलमै मृत्यु
ShareTweetSend

पोखराको रामबजारमा मंगलबार राति एकै परिवारका तीन जनाको घाँटी रेटिएको छ । ११ वर्षीय छोरोको घटनास्थलमै मृत्यु भएको छ भने बुबा र आमाको गम्भिर अवस्थामा उपचार भईरहेको छ ।

मकवानपुर बकैया गाउँपालिका, ठिंगन घर भई पोखरा बस्दै आएका ३८ वर्षीय राम्जी घलेले आफ्नी श्रीमती सुमित्रा र छोरा ज्ञापनको घाँटी रेटेर आफू पनि घाँटी रेटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एकै घरमा रहेकी सुमित्राकी आमाले ज्वाँईंले नै नाति र छोरीको घाँटी रेटेको बताएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले गण्डकी न्यूजलाई जानकारी दिए ।

राम्जीको अहिले मनिपाल शिक्षण अस्पताल र सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । दुवै जना बोल्न सक्ने अवस्थामा नरहेकाले घटनाबारे थप विवरण आउन बाँकी छ ।

घटना विवरणः

रामजी र सुमित्रा, ११ वर्षीय छोरा र सासु (सुमित्राकी आमा) सँगै बस्दथे । सुमित्राकी दिदीबहिनीलाई आमा धनमाया ठकुरीलेसँगै राखेकी थिईन् । जेठी छोरी घरजग्गा बेचेर गएपछि धनमाया कान्छीसँगै बसेकी थिईन् । सुमित्रा र छोरो मुख्य कोठामा सुत्थे भने राम्जी कोठामै जोडिएको किचनमा सुत्ने गर्दथे ।

धनमायाका अनुसार सधैं छोरी ज्वाईंले ढिला बत्ती निभाउथे । मंगलबार भने चाँडै नै बत्ती निभाए । राति साढे १ बजेपछि छोरी रुनकराउन थालिन् । गर्भवती सुमित्रा बाहिर निस्केर आमाको कोठाको ढोका ढक्ढक्याउन थालिन् । धनमायाले ढोका खोलेर हेर्दा सुमित्रा रक्ताम्मे थिईन् । धनमायाले के भो ? भन्दा सुमित्राले ‘यसले छोरो मार्यो । मलाई नि मार्न लाग्यो । तपाईंलाई नि मार्छ ढोका लगाउनु ।’ भनिन् । घाँटीबाट रगत बगिरहेको बेला सुमित्राले औंलाले भित्तामा केहि लेखेको धनमायाले प्रहरीसँग बयान दिएकी छिन् । कोठामा छोरो ज्ञापन रगतको आहालमा डुबेका थिए भने राम्जी पनि रक्ताम्ये रन्थनिरहेका थिए ।

मनिपाल अस्पतालमा उपचाररत राम्जी

त्यसपछि हारगुहार गरेपछि छिमेकीहरु जम्मा भए । सुमित्रालाई क्षेत्रीय अस्पताल लगियो । ३ बजेतिर जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय रामबजारको टोली घटनास्थल पुग्यो । राम्जी छटपटिरहेको देखेपछि उनलाई पनि अस्पताल लगियो । राम्जीलाई थप उपचारका लागि बिहान ७ बजेपछि गण्डकी अस्पतालबाट मनिपाल अस्पताल लगिएको छ ।

३३ वर्षीया सुमित्राको पेटको बच्चा खेर गएको छ । अस्पताल ल्याएपछि डाक्टरले बच्चा मरेको हुन सक्ने बताएपछि अपरेशन गर्दा मृत बच्चा निकालिएको प्रहरीले जनाएको छ । राम्जी र सुमित्रा दुवैलाई अपरेशन पश्चात् पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । ११ वर्षीय छोरोको पोष्टमार्टम भईनसकेको अस्पतालका प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

छिमेकी चकित

पेन्टरको काम गर्दै आएका राम्जी घलेलाई चिन्नेजान्ने सबैले मिठो बोल्ने र मिलनसार व्यक्तिका रुपमा चिन्छन् । निकै मेहनती राम्जी कहिल्यै पनि श्रीमतीसँग झगडा गरेको छिमेकीले थाहा पाएका छैनन् । गर्भवती सुमित्राले पेट दुख्यो भनेकाले मंगलबार राति पनि भोलि जचाउँन जाउँला भनेर सुतेको आमालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा उपचाररत सुमित्रा

छिमेकीहरु राम्जीले कसरी यस्तो काम गर्न सक्छन् ? भन्दै आश्चर्य मानिरहेका छन् । राम्जीकै गाउँका निकट एक व्यक्तिले नाम नखुलाउने शर्तमा राम्जी पछिल्लो समय डिप्रेशन वा अफ्ठ्यारोमा परेको हुनसक्ने बताउँछन् । ‘म पोखरा आउने बित्तिकै राम्जी मलाई भेट्न खोजिहाल्थ्यो । तर पछिल्लो समयतिर उनको फोन सधैं अफ हुने तर त्यही नम्बरबाट आफूलाई फोन आउने गर्दा म अचम्म मान्थेँ । उसले के कारणले फोन अफ गरेर राख्थ्यो ? र आफूलाई आवश्यक पर्दा मात्र फोन अन गर्ने गर्छ भन्नेमा म अहिले छक्क परिरहेको छु । परिवारसँग झगडा नगर्ने, छोरोलाई असाध्यै माया गर्ने मान्छेले कसरी रेट्यो होला ?’ उनले भने ।

राम्जी र सुमित्राकै फेसबुकमा तीन जनौ परिवारको कभर फोटो छ । राम्जीले फेसबुकमा आफ्नो छोरोको फोटो नै पोस्ट गरिरहन्थे । छोराकै फोटो समेत प्रोफाईल पिक्चर बनाउथे ।

राम्जीको परिवार राम्रै परिवारको हो । उनका दाइ चक्रबहादुर घले मकवानपुरमा पञ्चायतकालमा कहलिएका व्यक्ति हुन् । यहाँ पेन्टर भएपनि राम्जीले राम्रै कमाई गर्थे । सुमित्राले फुलबारी रिसोर्ट चलिरहँदा त्यहाँ काम गर्थिन् । रामबजारमा महिला समूहमा उनी सक्रिय थिईन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा
गण्डकी क्षेत्र

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

by गण्डकी न्यूज
2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
अपराध/सुरक्षा

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने
कला/साहित्य

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

by गण्डकी न्यूज
2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत
कृषि

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी
गण्डकी क्षेत्र

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

by रासस
2025 July 8 मा प्रकाशित
फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा
गण्डकी क्षेत्र

फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

by राम बहादुर रोकाहा
2025 July 8 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

2025 July 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews