Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 October 8 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
ShareTweetSend

अदालतमा जस्तै न्यायाधीश बस्ने आसन, बयानका लागि कठघरा र बहस पैरवीका लागि छुट्टै घेराबेरा । सामान्यतः अदालतमा देखिने यस्तो संरचना अब स्याङ्जा जिल्ला प्रशासन कार्यालयमा पनि प्रयोगमा आएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि आफ्नै इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको भवनमा इजलास कक्ष यसअघि नै निर्माण गरिएको भए पनि लामो समयदेखि प्रयोगमा आएको थिएन । आवश्यक मर्मतसम्भार गरेपछि बुधबारदेखि कक्ष सञ्चालनमा ल्याएर त्यहीँबाट मुद्दाको सुनुवाइ थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार प्रशासनमा सञ्चालन हुने इजलास अदालतको जस्तै संरचनामा आधारित हुन्छ । तर प्रशासनिक र न्यायिक कार्यक्षेत्रअनुसार यसको काम गर्ने प्रक्रिया केही फरक हुने उनले बताए ।

‘अदालत र प्रशासनमा स्थापना गरिएको इजलास कक्ष उस्तै हुन्छ,’ सुवेदीले भने, ‘कामको प्रकृति र अधिकारक्षेत्रअनुसार कार्यविधिमा भने केही फरक हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार कानुनले प्रमुख जिल्ला अधिकारीलाई हेर्ने अधिकार दिएको मुद्दाको सुनुवाइ अब इजलास कक्षबाटै गर्न सकिनेछ । सार्वजनिक अपराध, हातहतियार, कालोबजारी, अभद्र व्यवहार, जुवालगायतका मुद्दामा बहस, पैरवी तथा फैसला इजलासबाट हुने उनले बताए ।

‘प्रशासनमा दर्ता भएका मुद्दामा वादी र प्रतिवादी रहने र उनीहरूले कानुन व्यवसायीमार्फत बहस तथा पैरवी गर्न पाउने व्यवस्था हुन्छ,’ घिमिरेले भने, ‘इजलास कक्ष सञ्चालनमा आएपछि मुद्दाको सुनुवाइलाई थप व्यवस्थित बनाउन सहज हुन्छ ।’

इजलास कक्षमा सुविधायुक्त कठघरा तथा सुनुवाइका लागि आवश्यक संरचना राखिएको छ । यसअघि छुट्टै इजलास कक्षको अभावमा मुद्दाको अनुसन्धान तथा सुनुवाइका क्रममा असहजता हुँदै आएको प्रशासनले जनाएको छ ।

यसैबीच, चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पाँचवटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा ६ वटा मुद्दा फर्छ्योट गरिएको छ भने ७ वटा मुद्दा फर्छ्योट हुन बाँकी रहेको प्रशासनले जनाएको छ ।

दर्ता भएका मुद्दामध्ये साउनमा ३ र भदौमा २ वटा रहेका छन् । यस्तै, सोही अवधिमा जिल्ला प्रशासन कार्यालयमा ४१ वटा ठाडा उजुरीसमेत दर्ता भएको कार्यालयले जनाएको छ ।

इजलास कक्ष सञ्चालनमा आएसँगै प्रशासनबाट हुने मुद्दाको सुनुवाइ, बहस तथा फैसला थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews