Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
ShareTweetSend

स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुनेभन्दा खारेज हुनेको संख्या बढी देखिएको छ । एक वर्षको अवधिमा २९१ नयाँ उद्योग तथा फर्म दर्ता हुँदा ३३४ वटा खारेज भएका छन् ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी २९१ नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ १६९ र वाणिज्यतर्फ १६५ गरी ३३४ उद्योग तथा फर्म खारेज भएका छन् ।

कार्यालयका अनुसार नयाँ दर्ताको तुलनामा ४३ वटा बढी उद्योग तथा फर्म खारेजीमा परेका छन् ।

नयाँ दर्ता भएका उद्योग तथा व्यवसायबाट जिल्लामा ३६ करोड ४० लाख रुपैयाँ बराबरको नयाँ लगानी थपिएको कार्यालयले जनाएको छ । उद्योगतर्फ करिब २२ करोड २० लाख रुपैयाँ र वाणिज्य क्षेत्रतर्फ १४ करोड २० लाख रुपैयाँ नयाँ लगानी भएको पौडेलले जानकारी दिए ।

तर, ३३४ उद्योग तथा फर्म खारेज हुँदा ठूलो परिमाणको लगानी पनि व्यवसायबाट बाहिरिएको देखिन्छ । खारेजीमा परेका उद्योगतर्फ २५ करोड ३५ लाख रुपैयाँ र वाणिज्यतर्फ १६ करोड ५० लाख रुपैयाँ लगानी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

नयाँ दर्ता भएका अधिकांश उद्योग महिलाको नाममा रहेको पनि पौडेलले बताए । उद्योग दर्ता गर्दा लाग्ने दस्तुरमा महिलालाई ५० प्रतिशत छुटको व्यवस्था भएपछि महिला नेतृत्वमा उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ ।

नयाँ दर्ता हुने उद्योगमा कृषि, उत्पादनमूलक उद्योग, सप्लायर्स तथा पर्यटनसँग सम्बन्धित व्यवसाय बढी रहेका छन् ।

पौडेलका अनुसार नयाँ उद्योगको तुलनामा खारेज हुनेको संख्या बढ्नुमा वैदेशिक रोजगारीका लागि युवायुवती विदेशिनु प्रमुख कारणमध्ये एक हो । रोजगारीको खोजीमा युवा पुस्ता विदेशिएपछि घरपरिवारका सदस्यले समेत सञ्चालन गर्दै आएका पेशा र व्यवसाय छोड्ने क्रम बढ्दा उद्योग तथा फर्म खारेजीमा परेको उनले बताए ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा उद्योगतर्फ ९७६ र वाणिज्यतर्फ एक हजार २१ गरी एक हजार ९९७ उद्योग, व्यावसायिक फर्म तथा पसल नवीकरण भएका छन् । ती उद्योग तथा व्यवसायको नवीकरणबाट करिब ६० लाख रुपैयाँ राजस्व संकलन भएको एकीकृत सेवा कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख
खेलकुद

वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
अर्थ/व्यापार

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
Breaking 1

पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
गण्डकी क्षेत्र

स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

by राम बहादुर रोकाहा
2026 October 29 मा प्रकाशित
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
गण्डकी क्षेत्र

चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

by राम बहादुर रोकाहा
2026 October 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख

वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने

2026 October 30 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला

2026 October 30 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

2026 October 30 मा प्रकाशित
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

2026 October 30 मा प्रकाशित
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

2026 October 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews