Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
ShareTweetSend

स्याङ्जाको दक्षिणी क्षेत्र चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट–गल्याङ सडक निर्माण सुरु भएको ३१ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा कालोपत्रे हुन सकेको छैन ।

व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले २०५२ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

कुनै समय यही सडक हुँदै चापाकोटदेखि बुटवलसम्म आठ वटा मिनीबस र गल्याङसम्म १५ वटा बोलेरो जिप नियमित सञ्चालन हुने गर्थे । अहिले सडकको अवस्था र यात्रुको चापका कारण सार्वजनिक यातायात सेवा निकै घटेको छ । अहिले एक–दुई वटा मात्र सवारी सञ्चालन हुने र यात्रु नपुगे रिजर्भ गर्नुपर्ने अवस्था रहेको स्थानीय नरेन्द्र अर्यालले बताए ।

चापाकोटको दामाचौरदेखि गल्याङसम्मको २७ किलोमिटर सडकखण्डमध्ये ११.८ किलोमिटर अझै सहज रूपमा सञ्चालन गर्न कठिन रहेको अर्यालले बताए । उनका अनुसार जिल्लाका अन्य धेरै सडक कालोपत्रे भइसक्दा पनि यो सडकमा स्थानीयले हिलो, धुलो र जोखिमपूर्ण यात्राको समस्या भोगिरहेका छन् ।

सडक निर्माण पूरा नहुँदा मनहरी, बेलचौर, आपचौर, ढाडेखोला, सम्पास र प्याउनासलगायतका बस्तीका बासिन्दालाई बजारसम्म पुग्न तथा दैनिक आवतजावत गर्न समस्या भएको छ ।

दुई वर्षमा सक्ने सम्झौता, आधा मात्रै काम
गण्डकी प्रदेश सरकारले २०८० चैतमा ११.८ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौताको अवधि सकिए पनि सडकको आधा काम मात्र पूरा भएको छ ।

बारिचौरदेखि तेउनास केराघारीसम्मको सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्ने जिम्मा अमर कन्स्ट्रक्सनले पाएको हो । ४२ करोड ४२ लाख ९४ हजार ६७९ रुपैयाँ १६ पैसा लागतमा ठेक्का सम्झौता भएको सडक समयमै निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले समस्या भोगिरहेका छन् ।

पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख गुरुदत्त अधिकारीका अनुसार निर्माण सामग्रीको अभावका कारण काम प्रभावित भएको हो । करिब ६ किलोमिटर सडकमा सबबेसको काम सकिएको र नाला निर्माणको काम पनि अधिकांश पूरा भएको उनले बताए ।

सार्वजनिक यातायातसमेत प्रभावित
चापाकोट–गल्याङ सडक गल्याङ हुँदै बुटवल र तनहुँको दुलेगौंडा हुँदै राजधानी जोड्ने महत्वपूर्ण मार्गका रूपमा लिइन्छ । सडकको अवस्था कमजोर हुँदा स्थानीय अहिले कालीगण्डकी करिडोर हुँदै लामो र झन्झटिलो यात्रा गर्न बाध्य छन् ।

स्थानीयका अनुसार निर्माण कम्पनीले प्रभावकारी रूपमा काम अघि बढाउन नसक्नु, निर्माण सामग्री सहज रूपमा उपलब्ध नहुनु र पटक–पटक म्याद थपिँदा पनि काम सम्पन्न नहुनु समस्या लम्बिनुको मुख्य कारण हो ।

सडक समयमै स्तरोन्नति भए चापाकोटसहित दक्षिणी स्याङ्जाका हजारौँ नागरिकको आवागमन सहज हुने स्थानीयको भनाइ छ । सडक निर्माण पूरा हुँदा यस क्षेत्रको व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
गण्डकी क्षेत्र

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
गण्डकी क्षेत्र

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
Breaking 1

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
Breaking 2

अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

2026 September 22 मा प्रकाशित
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

2026 September 22 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध

2026 September 22 मा प्रकाशित
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

2026 September 20 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

2026 September 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews