Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
ShareTweetSend

सातौँ कञ्चन पत्रकारिता पुरस्कार–२०८३ बाट स्याङ्जाका पत्रकार गोपालबहादुर जिटी सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले आयोजना गरेको कार्यक्रममा कास्कीका पत्रकार खेम सारु मगरसँगै जिटीलाई नगद २५/२५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

स्वर्गीय वेदमान गुभाजू तथा स्वर्गीय नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुभाजूद्वारा स्थापित उक्त पुरस्कार फोनिजको २७औँ स्थापना दिवसका अवसरमा अर्पण गरिएको हो । पुरस्कार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले संयुक्त रूपमा प्रदान गरेका थिए ।

सम्मान ग्रहणपछि पत्रकार गोपालबहादुर जिटीले पत्रिका वितरकका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गर्दै पत्रकारितामा प्रवेश गरेको स्मरण गर्दै यो सम्मानले अझ जिम्मेवार र सक्रिय भएर काम गर्न थप ऊर्जा मिलेको बताए । उनले पुरस्कारलाई व्यक्तिगत उपलब्धिभन्दा पनि पत्रकारिता पेशाप्रतिको सम्मानका रूपमा लिएको उल्लेख गरे ।

अर्का सम्मानित पत्रकार खेम सारु मगरले पत्रकारितामा बिताएको तीन दशक लामो यात्रालाई सम्झँदै यस्तो सम्मान आफ्नो लागि प्रेरणादायी भएको प्रतिक्रिया दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले प्रशासन र सञ्चार क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए । जिल्लाका संवेदनशील विषयमा तथ्यपरक र जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउँदै आगामी दिनमा पनि पत्रकारहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा नवनियुक्त पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलप्रसाद पुन ‘तिलक’, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लेखक रविन्द्र माकाजू र पुरस्कारदाता बिमलमान गुभाजूलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रविन्द्र माकाजूले स्वर्गीय वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको योगदानबारे प्रकाश पारेका थिए भने फोनिज गण्डकीका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित पत्रकारहरूको परिचय प्रस्तुत गरेकी थिइन् ।

सम्मानित पत्रकार खेम सारु मगर विगत तीन दशकदेखि पोखरामा पत्रकारितामा सक्रिय छन् भने गोपालबहादुर जिटी दुई दशकदेखि स्याङ्जामा पत्रकारिता गर्दै आएका छन् ।

यसअघि कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ र राम गुरुङ, बाग्लुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केभी राना मगर र कमला राना मगर, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली तथा गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् ।

फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुरज थापामगरले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
Main News 1

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
अर्थ/व्यापार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
Breaking 1

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

2026 August 6 मा प्रकाशित
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews