Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 5 मा प्रकाशित
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बिक्रीका लागि आफैं बजार धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेपछि किसानको उत्पादन घरदैलोबाटै संकलन गरी बजारसम्म पुर्‍याउने व्यवस्था सुरु गरिएको हो ।

वालिङ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र दियालो संस्था (वालिङ कृषि विकास परियोजना) को साझेदारीमा ३२ लाख ९० हजार रुपैयाँ लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको हो । यसमध्ये नगरपालिकाले १८ लाख ९० हजार रुपैयाँ र परियोजनाले १४ लाख रुपैयाँ व्यहोरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार किसानलाई उत्पादन बजारसम्म पुर्‍याउन सहज बनाउँदै कृषि व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ ।हाल त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानको घरबाटै तरकारी उठाइने भएकाले ढुवानी खर्च घट्ने, समय बचत हुने र ताजा उत्पादन बजारसम्म छिटो पुग्ने अपेक्षा गरिएको छ ।

सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास व्यक्त गरे । उनले पहिले पर्याप्त सवारी नहुँदा धेरै तरकारी खेतमै कुहिने वा बजारसम्म पुर्‍याउन कठिन हुने गरेको स्मरण गर्दै अब पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी ढुवानी गर्न सकिने अवस्था बनेको बताए ।

वालिङ नगरपालिकाले तरकारी उत्पादनलाई प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो पाँच रुपैयाँ अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको ११ महिनामा मात्रै किसानलाई सात लाख ९१ हजार ३ सय ४२ रुपैयाँ नगद अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा सहकारीमार्फत एक लाख ५८ हजार २ सय ६८ केजी तरकारी संकलन भएको सहकारीका प्रबन्धक युवराज रेग्मीले जानकारी दिए । कृषि एम्बुलेन्सले एकैपटक करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्ने भएकाले ढुवानी लागत घट्नुका साथै किसान व्यावसायिक खेतीतर्फ थप आकर्षित हुने विश्वास उनले व्यक्त गरे ।

नगरपालिकाका अनुसार कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला थप सुदृढ हुने, साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार हुने र उनीहरूको आम्दानी बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
अर्थ/व्यापार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
Breaking 1

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
Breaking 2

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
गण्डकी क्षेत्र

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकी क्षेत्र

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 3 मा प्रकाशित
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
Main News 1

जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

2026 August 4 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

2026 August 4 मा प्रकाशित
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

2026 August 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews