Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
ShareTweetSend

गत आर्थिक वर्ष २०८२/८३ मा स्याङ्जाका विभिन्न बजार क्षेत्रमा सञ्चालन गरिएका १७६ वटा व्यवसायको बजार अनुगमन गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले वर्षभर गरेको अनुगमनका क्रममा उपभोक्ता हितविपरीत गतिविधि गर्ने व्यवसायीबाट ९० हजार रुपैयाँ जरिवाना असुल गर्नुका साथै म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीसमेत जफत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका, अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, कालीगण्डकी गाउँपालिकालगायतका स्थानीय तहमा किराना पसल, होटल, रेष्टुरेन्ट, मेडिकल, हार्डवेयर, कस्मेटिक, खाजाघर, मासु पसल, पेट्रोल पम्प, ग्यास उद्योग तथा डेरीलगायत व्यवसायमा अनुगमन गरिएको थियो ।अनुगमनका क्रममा म्याद नाघेका तथा बिक्रीका लागि अयोग्य सामग्री जफत गरिएको छ । तथ्यांकअनुसार वर्षभरमा ५३ हजार १२६ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ ।

अनुगमनका क्रममा विभिन्न व्यवसायबाट ५ हजार, १० हजार, १५ हजार र ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको थियो । सबै गरी ९० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले जानकारी दिए ।

अनुगमन टोलीले वर्षभर १७६ वटा पसल तथा व्यवसायको प्रत्यक्ष निरीक्षण गरेको थियो । यस क्रममा किराना, मेडिकल, होटल–रेष्टुरेन्ट, मिठाई पसल, ग्यास उद्योग, पेट्रोल पम्प, मासु पसल, हार्डवेयर, डेरी, कस्मेटिक तथा अन्य व्यवसायमा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्डको पालना भए–नभएको जाँच गरिएको थियो । पेट्रोलियम पदार्थको बिक्री–वितरणलाई व्यवस्थित बनाउन पेट्रोल पम्पहरूको स्थलगत अनुगमन तथा टेलिफोनमार्फत सचेत गरिएको अधिकृत शर्माले बताए ।जिल्ला प्रशासन कार्यालयका अनुसार अधिकांश व्यवसायीलाई पहिलो चरणमा सचेत गराइएको छ भने उपभोक्ताको स्वास्थ्य र हितमा प्रत्यक्ष असर पर्ने खालका कमजोरी भेटिएका व्यवसायलाई कानुनअनुसार कारबाही गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बजारलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिइने बताए । उनले उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गर्दै म्याद गुज्रिएका, लेबल नभएका वा गुणस्तरहीन वस्तुको बिक्री–वितरण नगर्न चेतावनी दिए ।

उनले उपभोक्तालाई पनि खरिद गर्दा वस्तुको उत्पादन तथा उपभोग्य मिति, मूल्यसूची र गुणस्तरबारे सचेत हुन आग्रह गर्दै कुनै अनियमितता भेटिए तत्काल जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
अर्थ/व्यापार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
Breaking 1

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
गण्डकी क्षेत्र

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकी क्षेत्र

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 3 मा प्रकाशित
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
Main News 1

जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्‍याली
गण्डकी क्षेत्र

स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्‍याली

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

2026 August 4 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

2026 August 4 मा प्रकाशित
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

2026 August 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews