Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 June 4 मा प्रकाशित
बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना
ShareTweetSend

स्याङ्जा र कास्की दुई जिल्लाका करोडौँ रुपैयाँ लगानी भएका दर्जनौँ खानेपानी आयोजना बजेट अभावका कारण अधुरै अवस्थामा रोकिएका छन् । निर्माण सम्पन्न हुन नसक्दा हजारौँ नागरिक अझै पनि स्वच्छ खानेपानीको पहुँचबाट टाढा रहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका अनुसार सङ्घीय सरकारबाट पछिल्लो सात वर्षमा गण्डकी प्रदेशलाई हस्तान्तरण गरिएका १५९ वटा खानेपानी आयोजनामध्ये ७४ वटा अझै सम्पन्न हुन सकेका छैनन् । ती आयोजना पूरा गर्न थप ७४ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

हालसम्म ८५ वटा आयोजना सम्पन्न भइसकेका छन्, जसमा ८६ करोड २० लाख रुपैयाँ खर्च भएको छ । तर बाँकी आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा काम रोकिएको अवस्था छ ।

डिभिजन कार्यालय प्रमुख किरण पौडेलका अनुसार सङ्घीय सरकारले आयोजना प्रदेशमा हस्तान्तरण गरे पनि त्यसअनुसार बजेट सुनिश्चित नहुँदा निर्माण कार्य प्रभावित भएको हो । परिणामस्वरूप कतिपय संरचना प्रयोगविहीन बन्दै गएका छन् भने केही आयोजना खण्डहरमा परिणत हुने अवस्थामा पुगेका छन् ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कमल बरालले चालू आर्थिक वर्ष २०८२/८३ मा आवश्यक बजेट नआएकाले निर्माणाधीन आयोजना थप प्रभावित भएको बताए । उनका अनुसार अलपत्र आयोजनामध्ये ५२ वटा स्याङ्जा र २२ वटा कास्कीमा रहेका छन् ।

तथ्याङ्कअनुसार १२ वटा आयोजनाको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ भने ३२ वटा आयोजनाको करिब ६० प्रतिशत निर्माण सकिएको छ । बाँकी ३० वटा आयोजना भने लामो समयदेखि रोकिँदा जीर्ण बन्दै गएका छन् ।

कार्यालयले आयोजना अधुरै रहँदा १९ हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएको जनाएको छ । यसले सरकारको ‘एक घर एक धारा’ अभियानलाई समेत चुनौती थपेको बताइएको छ ।

डिभिजन कार्यालयले आगामी आर्थिक वर्षमा पुराना आयोजना सम्पन्न गर्न पर्याप्त बजेट नछुट्याइए राज्यको अर्बौँ लगानी जोखिममा पर्ने चेतावनी दिएको छ । निर्माणाधीन आयोजना पूरा नगरी नयाँ योजना थप्ने प्रवृत्तिले समस्या झन् जटिल बन्दै गएको कार्यालयले जनाएको छ ।

यद्यपि पछिल्लो सात वर्षमा ‘एक घर एक धारा’ अभियानअन्तर्गत स्याङ्जा र कास्कीमा २८ हजारभन्दा बढी धारा जडान गरिएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता
गण्डकी क्षेत्र

घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता

by राम बहादुर रोकाहा
2026 June 3 मा प्रकाशित
पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो
गण्डकी क्षेत्र

पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो

by राम बहादुर रोकाहा
2026 June 2 मा प्रकाशित
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
कला/साहित्य

स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 May 31 मा प्रकाशित
१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की
गण्डकी क्षेत्र

१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

by राम बहादुर रोकाहा
2026 May 29 मा प्रकाशित
आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा
गण्डकी क्षेत्र

आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा

by राम बहादुर रोकाहा
2026 May 29 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
गण्डकी क्षेत्र

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

by राम बहादुर रोकाहा
2026 May 28 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना

बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना

2026 June 4 मा प्रकाशित
घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता

घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता

2026 June 3 मा प्रकाशित
पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो

पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो

2026 June 2 मा प्रकाशित
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

2026 May 31 मा प्रकाशित
१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

2026 May 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews