Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ
ShareTweetSend

प्रहरी कार्यालय पुगेपछि कुन फाँटमा जाने, कसलाई भेट्ने वा प्रक्रिया कसरी सुरु गर्ने भन्ने अन्योल धेरै सेवाग्राहीले भोग्ने समस्या हो । यही समस्या हटाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नयाँ अभ्यास सुरु गरेको छ ।

प्रहरीले सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यसहित ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको हो । कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा विशेष पोसाकसहित प्रहरी कर्मचारी खटाइएका छन् । ‘नागरिक सहजकर्ता’ लेखिएको पोसाकमा रहेका उनीहरूले कार्यालयमा आउने नागरिकलाई आवश्यक जानकारी दिने, सम्बन्धित शाखासम्म पुर्‍याउने र सेवा लिन सहजीकरण गर्ने काम गरिरहेका छन् ।

प्रहरी कार्यालयमा आउने सेवाग्राहीले अनावश्यक सास्ती नपाउन् र कार्यालयभित्र भौतारिनु नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताए ।

‘धेरै नागरिक पहिलो पटक प्रहरी कार्यालय आउँदा अलमलमा पर्नुहुन्थ्यो । कतिपयलाई कुन फाँटमा जाने भन्ने नै थाहा हुँदैनथ्यो,’ उनले भने, ‘अब गेटमै आवश्यक जानकारी पाएपछि सेवा लिन सहज भएको छ ।’

प्रहरी नायब निरीक्षकको कमाण्डमा सञ्चालन गरिएको सहायता कक्षले निवेदन लेखिदिने, उजुरी दर्ता प्रक्रियाबारे जानकारी गराउने, आवश्यक कागजातबारे बुझाउने तथा लाइन व्यवस्थापनमा समेत सहयोग गरिरहेको प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए ।

यो व्यवस्थाबाट विशेषगरी वृद्धवृद्धा, अशिक्षित तथा पहिलो पटक प्रहरी कार्यालय पुग्ने सेवाग्राही लाभान्वित भएका छन् । कार्यालयमा पुगेर अन्योलमा पर्ने अवस्था घटेको भन्दै सेवाग्राहीले समेत सकारात्मक प्रतिक्रिया दिन थालेका छन् ।

स्थानीय व्यवसायी तथा सेवाग्राही शम्भु गुरुङले पहिले प्रहरी कार्यालय पुग्दा कुन शाखामा जाने भन्ने समस्या हुने गरेको बताए । अहिले भने गेटमै सहायता कक्षबाट जानकारी पाइने भएकाले काम गर्न सहज भएको उनको अनुभव छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउन विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रहरीप्रति नागरिकको विश्वास बढाउने अपेक्षासहित सुरु गरिएको ‘नागरिक सहजकर्ता’ सेवा अहिले जिल्लामा चर्चाको विषय बनेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित
Breaking 1

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो
Breaking 2

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा
Main News 1

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै
Breaking 2

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

by राम बहादुर रोकाहा
2026 July 3 मा प्रकाशित
फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन
Main News 1

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

by राम बहादुर रोकाहा
2026 July 3 मा प्रकाशित
चितुवा खोरमै पस्यो, आठ बाख्रा गुमाए किसानले
गण्डकी क्षेत्र

चितुवा खोरमै पस्यो, आठ बाख्रा गुमाए किसानले

by राम बहादुर रोकाहा
2026 July 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

2026 July 6 मा प्रकाशित
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

2026 July 3 मा प्रकाशित
फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

2026 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews