Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

लागूऔषधसहित दुई युवक पक्राउ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर–१० भकुण्डेचोकस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ का १८ वर्षीय आशिष विक र पुतलीबजार–११ का १८ वर्षीय अग्निज गुरुङ रहेका छन् ।

गए राति वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई जाँच गर्दा उनीहरूबाट लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्न राज चौधरीले जानकारी दिए ।

जाँचका क्रममा उनीहरूले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा बुप्रेनोर्फिन इन्जेक्सन ३ एम्पुल, फेनेरगन ४ एम्पुल र डाइजेपाम ४ एम्पुल फेला परेको डिएसपी चौधरीले बताए ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको छ । यस सम्बन्धमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 1

परालको टौवामा आगो लगाएको आरोपमा एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ
Main News 1

२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
गण्डकी क्षेत्र

ट्होटे पर्व: स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
Main News 1

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
Main News 1

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

परालको टौवामा आगो लगाएको आरोपमा एक जना पक्राउ

2026 April 7 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

लागूऔषधसहित दुई युवक पक्राउ

2026 April 7 मा प्रकाशित
२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ

२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ

2026 April 7 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

ट्होटे पर्व: स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

2026 April 7 मा प्रकाशित
स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

2026 April 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews