Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका अहिले फरक शैलीका कारण देशभर चर्चामा छ । ‘गुलाबी सहर’को रूपमा चिनिँदै आएको वालिङमा अब सवारी सेवा पनि त्यही पहिचानसँग जोडिन थालेको छ ।

नगरभित्रका अधिकांश घरधुरीमा गुलाबी रङ पोतिएपछि सहरको दृश्य नै बदलिएको छ । यही पहिचानलाई थप मजबुत बनाउन नगरपालिकाले अटो चालकहरूलाई पनि एउटै रङमा ल्याउने अभियान थालेको हो । हाल सञ्चालनमा रहेका करिब दुई सय अटो चालकलाई गुलाबी ज्याकेट वितरण गरिएको छ ।

यो पहलले अब सडकमा गुड्ने अटो मात्र होइन, चालकको पोशाकले पनि सहरको पहिचान झल्काउने देखिएको छ । ‘स्मार्ट सिटी वालिङ’ लोगो अंकित ज्याकेटले सहरको ब्रान्डिङलाई थप स्पष्ट बनाएको नगरपालिकाको भनाइ छ ।

अभियान सौन्दर्यमा मात्र सीमित नरहेको बताउँदै नगर उपप्रमुख कविता तिवारी गैह्रेले यो अटो चालकलाई दर्ता तथा नवीकरण प्रक्रियामा ल्याउने, सेवा व्यवस्थित गर्ने र राजस्व संकलनलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताइन् । उनले एकरूप पोशाकले चालकहरूबीच अनुशासन र एकता बढ्ने तथा यात्रुमा विश्वास बढ्ने विश्वास व्यक्त गरिन् ।

अटो व्यवसायीहरू पनि यस कदमप्रति सकारात्मक देखिएका छन् । एकरूप पोशाकले यात्रुहरूलाई दर्ता भएका सवारी छुट्याउन सहज हुने र सेवाप्रति विश्वास बढ्ने उनीहरूको भनाइ छ ।

पछिल्लो समय छोटो दूरीका लागि अटो सेवा लोकप्रिय बन्दै गएको छ । वालिङमा पनि दैनिक जीवनसँग जोडिएको यो सेवामा केही अव्यवस्था देखिँदै आएको अवस्थामा नयाँ अभियानले सुधारको संकेत दिएको छ ।

गुलाबी रङले सहरका घर र संरचना मात्र होइन, अब सेवामूलक क्षेत्रलाई पनि एकीकृत गर्न थालेको देखिन्छ । यसले वालिङको समग्र छवि सुधार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहको सक्रियता र व्यवसायीहरूको सहकार्यले सुरु भएको यो प्रयासले भविष्यमा सेवा गुणस्तर, यात्रु विश्वास र राजस्व व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो
गण्डकी क्षेत्र

पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो

by राम बहादुर रोकाहा
2026 June 2 मा प्रकाशित
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
कला/साहित्य

स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 May 31 मा प्रकाशित
१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की
गण्डकी क्षेत्र

१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

by राम बहादुर रोकाहा
2026 May 29 मा प्रकाशित
आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा
गण्डकी क्षेत्र

आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा

by राम बहादुर रोकाहा
2026 May 29 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
गण्डकी क्षेत्र

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

by राम बहादुर रोकाहा
2026 May 28 मा प्रकाशित
२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक
Breaking 1

२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक

by राम बहादुर रोकाहा
2026 May 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो

पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो

2026 June 2 मा प्रकाशित
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

2026 May 31 मा प्रकाशित
१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

2026 May 29 मा प्रकाशित
आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा

आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा

2026 May 29 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

2026 May 28 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews