Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 30 मा प्रकाशित
भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने
ShareTweetSend

स्याङ्जाको बालमैत्री स्थानीय तह भीरकोट नगरपालिकाले विद्यार्थी लक्षित बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको वडा नं–८ बाट सुरु हुने यो कार्यक्रम आगामी शैक्षिक सत्र २०८३ देखि लागू गरिने जनाइएको छ ।

वडा अध्यक्ष नन्दलाल खनालका अनुसार वडाभित्रका सबै विद्यालयमा अध्ययनरत तथा स्थायी बसोबास भएका विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिँदैछ । बालबालिकालाई सुरक्षित र स्वास्थ्य सेवा पहुँचमा सहज बनाउने उद्देश्यसहित कार्यक्रम अघि सारिएको उनले बताए ।

उनका अनुसार दुर्घटना वा बिरामी पर्दा उपचार खर्चको चिन्ता बिना सेवा लिन सकून् भन्ने सोचका साथ बिमा कार्यक्रम ल्याइएको हो । यसका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा वडाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यक्रम शिखर इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन हुनेछ । बिमामा आबद्ध विद्यार्थीले तोकिएका स्वास्थ्य संस्थाबाट उपचार गर्दा एक लाख रुपैयाँसम्मको खर्च सुविधा पाउनेछन् । अन्य अस्पतालमा उपचार गराए पनि बिलका आधारमा रकम भुक्तानी हुने व्यवस्था मिलाइएको खनालले जानकारी दिए ।

नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले यो कार्यक्रमले विद्यार्थीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आगामी वर्षदेखि नगरका अन्य वडामा पनि कार्यक्रम विस्तार गर्ने तयारी रहेको बताए ।

नगरपालिकाले वैशाख २०८३ देखि करिब ६ सय विद्यार्थीलाई बिमा गर्ने लक्ष्य राखेको छ । प्रत्येक विद्यार्थीका लागि १५० रुपैयाँ प्रिमियम वडाले नै व्यहोर्नेछ । बिमा अवधिभित्र कुनै विद्यार्थीको मृत्यु भएमा एक लाख रुपैयाँसम्मको राहत उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
Breaking 2

डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा

by राम बहादुर रोकाहा
2026 March 30 मा प्रकाशित
ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र
Breaking 2

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

by राम बहादुर रोकाहा
2026 March 30 मा प्रकाशित
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग
Breaking 2

ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
Main News 1

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
Main News 1

सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती
Main News 1

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

by राम बहादुर रोकाहा
2026 March 28 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने

भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने

2026 March 30 मा प्रकाशित
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा

डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा

2026 March 30 मा प्रकाशित
ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

2026 March 30 मा प्रकाशित
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

2026 March 29 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

2026 March 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews