Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
ShareTweetSend

फागुन २१ गते बिहीबार (भोलि) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जामा मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा फरक–फरक स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला समन्वय समितिको हल) मा हुनेछ भने क्षेत्र नम्बर–२ को मतगणना क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय (वालिङ् नगरपालिकाको कार्यालय) को हलमा गरिने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन विशेष प्रबन्ध गरिएको छ । मतगणकहरूलाई जालीभित्र राखेर सीसीटिभी क्यामेराको निगरानीमा मतगणना गरिनेछ । उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी बस्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।

“मतगणना सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ,” मुख्य निर्वाचन अधिकृत गौतमले भने ।

जिल्लाभर ११ स्थानीय तह र ९७ वडा छन् । स्याङ्जा क्षेत्र नम्बर–१ मा हरिनास गाउँपालिकाका ७, बिरुवा गाउँपालिकाका ८, फेदीखोला गाउँपालिकाका ५, आँधीखोला गाउँपालिकाका ६, अर्जुनचौपारी गाउँपालिकाका ६, पुतलीबजार नगरपालिकाका १४, भीरकोट नगरपालिकाका १-४ नम्बर वडा साथै वालिङ नगरपालिकाका ३ र ४ नम्बर वडा गरी ५२ वडा पर्छन् भने र क्षेत्र नम्बर–२ मा चापाकोट नगरपालिकाका १०, गल्याङ नगरपालिकाका ११, कालीगण्डकी गाउँपालिकाका ७, भीरकोट नगरपालिकाका १-४ नम्बर वडा बाहेकका ५ र वालिङ नगरपालिकाका ३ र ४ नम्बर वडा बाहेकका १२ वडा गरी ४५ वडा पर्छन् ।

जिल्लामा कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । तीमध्ये क्षेत्र नम्बर–१ मा ६४ हजार ७७५ पुरुष, ६६ हजार ११० महिला र एक जना अन्यसहित एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा ५७ हजार ६८९ पुरुष र ६० हजार २४१ महिला गरी एक लाख १७ हजार ९३० जना मतदाता रहेका छन् ।

क्षेत्र नम्बर–१ मा एक स्वतन्त्रसहित १२ जना र क्षेत्र नम्बर–२ मा दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १९९ मतदान केन्द्र र ३२२ मतदानस्थल रहेका छन् । कारागारमा रहेका बन्दीका लागि समानुपातिक मतदान गर्न एक अस्थायी मतदान केन्द्र पनि तोकिएको छ ।

३२३ मतदान स्थलमा सोमबारदेखि नै कर्मचारी र सुरक्षाकर्मी पुगेर तयारी थालेका छन् । निर्वाचनमा ३२३ मतदान अधिकृत, ३२३ सहायक मतदान अधिकृतसहित कुल १ हजार ९३५ जना कर्मचारी खटिएका छन् ।

जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था पनि कडाइ गरिएको जनाइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Breaking 2

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 3 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Breaking 1

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
Breaking 2

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
Main News 1

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Main News 1

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Main News 1

स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

2026 March 3 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

2026 March 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews