Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बजेट अभावले पुतलीबजारको नेवा: संग्रहालय अधुरै

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 22 मा प्रकाशित
बजेट अभावले पुतलीबजारको नेवा: संग्रहालय अधुरै
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ पुतलीखेतमा निर्माण सुरु गरिएको नेवार (नेवा:) संग्रहालय लामो समयदेखि अलपत्र अवस्थामा छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित थालिएको निर्माण कार्य १० वर्ष बितिसक्दा पनि आवश्यक बजेट नपुग्दा अधुरै रहेको हो ।

नेवा: गुठी पुतलीबजारको अगुवाइमा करिब दुई करोड ५९ लाख रुपैयाँको लागत अनुमानसहित संग्रहालय निर्माण सुरु गरिएको थियो । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म करिब ८५ लाख रुपैयाँ खर्चेर भौतिक संरचना तयार भए पनि अन्य आवश्यक पूर्वाधार बन्न सकेका छैनन् । निर्माण पूरा गर्न अझै करिब एक करोड रुपैयाँ आवश्यक पर्ने गुठीले जनाएको छ ।

नेवार समुदायको कला, संस्कृति, रीतिरिवाज र पहिचान जोगाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालयको अवधारणा अघि सारिएको हो । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको यस परिसरमा पाँच रोपनी सार्वजनिक जग्गा समावेश छ । स्थानीय मोतिकुमारी श्रेष्ठ र पदमनारायण श्रेष्ठले झण्डै दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गुठीले जानकारी दिएको छ ।

हाल दुई तले भवनको संरचना बनेको छ । तल्लो तलामा करिब पाँच सय जना अट्ने सभाहल निर्माण गरिएको छ भने माथिल्लो तलामा संग्रहालय राख्ने योजना छ । खानेपानी र शौचालयको सुविधा भए पनि प्रदर्शनी कक्ष, सामग्री व्यवस्थापन र अन्य पूर्वाधार नबन्दा भवन प्रयोगविहीन बनेको छ ।

गुठीका पूर्वअध्यक्ष देबेन्द्रकुमार श्रेष्ठका अनुसार सरकार र समुदायको सहकार्यमा बनाइएको संरचना उचित व्यवस्थापन नपाउँदा दिनानुदिन जीर्ण बन्दै गएको छ । संघ, प्रदेश र स्थानीय तहको सरकार बनेपछि पनि कुनै तहले स्पष्ट जिम्मेवारी नलिँदा समस्या थपिएको उनको गुनासो छ ।

पुतलीबजार नगरपालिका, नेपाल पर्यटन बोर्ड र सामाजिक विकास कार्यालयबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँ सहयोग आउने गरेको भए पनि त्यो रकम मर्मतसम्भार र ससाना काममै सकिने गरेको गुठीले जनाएको छ । संग्रहालय सञ्चालनयोग्य बनाउन एकमुष्ठ बजेटको आवश्यकता रहेको गुठीको भनाइ छ ।

संग्रहालय परिसरलाई नेवार समुदायसँगै अन्य जातजातिको सांस्कृतिक कार्यक्रम, सामूहिक चाडपर्व र लोपोन्मुख परम्परा जस्तै बेलविवाह जस्ता संस्कार प्रदर्शन गर्ने थलोका रूपमा विकास गर्ने योजना छ ।

गुठीका सल्लाहकार अनन्तकुमार श्रेष्ठले सिद्धार्थ राजमार्ग हुँदै पोखरा र लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गरी संग्रहालय निर्माण थालिएको बताए । संग्रहालय सञ्चालनमा आएमा पुतलीबजारमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहज हुने उनको विश्वास छ ।

समुदायको निरन्तर प्रयास हुँदाहुँदै पनि पर्याप्त सरकारी चासो र लगानी नपुग्दा सांस्कृतिक पहिचान संरक्षणको यो प्रयास अधुरो बनेको स्थानीयको गुनासो छ । आवश्यक सहयोग मिलेमा संग्रहालय छिट्टै सम्पन्न गर्न सकिने गुठीले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 1

मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Breaking 2

स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर
Main News 1

स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
Auto Draft
Main News 1

स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रेको जित

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
Main News 1

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
Breaking 2

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

by राम बहादुर रोकाहा
2026 March 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ

2026 March 9 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत

2026 March 9 मा प्रकाशित
स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर

स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर

2026 March 9 मा प्रकाशित
Auto Draft

स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रेको जित

2026 March 9 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

2026 March 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews