Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 15 मा प्रकाशित
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
ShareTweetSend

स्याङ्जाको आँधीखोला गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माध्यमिक विद्यालयले हात पारेको छ ।

त्रि–शहिदले नौ स्वर्ण, छ रजत र आठ कास्य पदक जित्दै समग्र प्रतियोगिताको विजेता बनेको हो । उपाधिसँगै विद्यालयले ६० हजार रुपैयाँ नगद, रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसअघि भएका छ वटै संस्करणका प्रतियोगितामा जित हासिल गर्दै त्रि–शहिदले दोस्रो पटक रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको हो ।

यहाँको वडा नं–६ स्थित शिम्ले खेलमैदानमा सम्पन्न प्रतियोगितामा पद्युम्न पनेरु माध्यमिक विद्यालयले नौ स्वर्ण, एक रजत र पाँच कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दा श्रवण माध्यमिक विद्यालयले पाँच स्वर्ण, आठ रजत र तीन कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । दोस्रो हुने विद्यालयले ४० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजयी खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । “खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकास गर्छ,” उनले भने, “पालिकाले खेलकुदमैत्री वातावरण बनाउँदै आगामी दिनमा यस्ता प्रतियोगितालाई थप व्यवस्थित र व्यापक बनाउनेछ ।”

पुस २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, ट्रिपल जम्प, एथलेटिक्सलगायत विभिन्न खेल समावेश थिए । पालिकाभित्रका १२ विद्यालयका करिब नौ सय विद्यार्थी सहभागी प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको थियो ।

स्थानीय स्तरमै आयोजना गरिएको प्रतियोगिताले विद्यार्थी खेलाडीको प्रतिभा उजागर गर्नुका साथै विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाएको पद्युम्न पनेरु माध्यमिक विद्यालयकी शिक्षिका सर्मिला बस्यालले बताइन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
गण्डकी क्षेत्र

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो
गण्डकी क्षेत्र

चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन
Breaking 1

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी
Breaking 2

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो
Main News 1

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पुतलीबजारमा कपडा बैंकको तयारी

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

2026 September 2 मा प्रकाशित
पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

2026 September 1 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

2026 September 1 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews