Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

वालिङमा पहिलोपटक ‘सडक खाना महोत्सव’ हुँदै

स्थानीय परिकारलाई बजार जोड

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 26 मा प्रकाशित
वालिङमा पहिलोपटक ‘सडक खाना महोत्सव’ हुँदै
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय उत्पादन र परिकारलाई सीधै बजारमा पुर्‍याउने उद्देश्यसहित पहिलोपटक ‘सडक खाना महोत्सव’ गर्न लागेको छ ।

यहि मङ्सिर १७ देखि १९ गतेसम्म आँधीखोला करिडोरको पतञ्जलिदेखि खेलमैदान–सुर्कौदी पुलसम्मका सडक क्षेत्रमा महोत्सव हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

महोत्सवले वालिङको स्थानीय परिकार, कला र संस्कृतिलाई एकै ठाउँमा झल्काउने बताउँदै नगरप्रवक्ता तथा वडा नं. १ का अध्यक्ष पदमराज गुरुङले पालिकाले वर्षौंदेखि जगेर्नामा जोड दिँदै आएको बताए । उनका अनुसार महोत्सवमा जातीय भेषभूषा, स्थानीय कलाकारको प्रस्तुति र सांस्कृतिक झल्कोसहित विविध कार्यक्रम रहनेछन् ।

महोत्सवका लागि आवश्यक स्टल बुकिङ मङ्सिर १५ सम्म खुला गरिएको छ । तोकिएको क्षेत्रभित्र प्रतिदिन पाँच सय रुपैयाँ बुझाएर मात्र स्टल राख्न पाइने नगरपालिकाले जनाएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवले स्थानीय उत्पादनको पहिचान मात्र होइन, बजार विस्तारमा समेत सहयोग पुग्ने नगर उपप्रमुख तथा महोत्सव संयोजक कविता तिवारी गैह्रेले बताइन् ।

नगरका १४ वटै वडामा उत्पादन हुने बस्तुलाई पहिचान गरेर बजारसम्म लैजाने महोत्सवको लक्ष्य रहेको उपप्रमुख तिवारीले जानकारी दिइन् । स्थानीय उत्पादनलाई प्रोत्साहन दिने अभियानलाई पालिकाले पछिल्ला वर्षमा निरन्तर अघि बढाउँदै आएको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
गण्डकी क्षेत्र

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो
गण्डकी क्षेत्र

चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 4 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews