Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बालदिवसमा आयोजित पञ्चेबाजा प्रतियोगितामा जनता मावि कालीगण्डकी प्रथम

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 22 मा प्रकाशित
बालदिवसमा आयोजित पञ्चेबाजा प्रतियोगितामा जनता मावि कालीगण्डकी प्रथम
ShareTweetSend

विश्व बालदिवसको अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा आयोजना गरिएको पञ्चेबाजा प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता माध्यमिक विद्यालय प्रथम भएको छ ।

आँधीखोला गाउँपालिकास्थित जनहित मावि द्धितीय स्थानमा रहँदा पुतलीबजार नगरपालिकाको लामागे पञ्चेबाजा समूह तृतीय बनेको छ । पुतलीबजारकै सरस्वती मावि नाङ्गडाँडाले सान्त्वना स्थान प्राप्त गरेको छ । विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

जिल्ला स्तरीय पञ्चेबाजा प्रतियोगितामा आदर्श सोनाम उत्कृष्ट सहनाइ बादक घोषित भए भने उत्कृष्ट ढोलकी बादकको पुरस्कार राहुल परियारले पाएका थिए । यसैगरी, कुशल परियारले प्रोत्साहन पुरस्कार जितेका थिए ।

बिजयी समूहलाई गण्डकी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका संयोजक सुधिर पौडेल र एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले कला, संस्कृति संरक्षण र पुस्तान्तरणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । बालबालिकाको अधिकार, क्षमता र आवाजलाई संगीत र गायनमार्फत् अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने विश्वास उनले व्यक्त गरे । समाजमा बढ्दो अराजकताले बालअधिकारमा असर पर्न थालेको बताउँदै पौडेलले जिम्मेवार नागरिकको भूमिकाले मात्र बालमैत्री समाज बन्न सक्ने धारणा राखे । पञ्चेबाजा प्रतियोगिताले बालबालिकामा मौलिक संस्कृतिप्रतिको प्रेम र पहिचान थप बलियो बनाउने विश्वास समेत उनले व्यक्त गरे ।

बालमैत्री वातावरण निर्माण, संस्कृतिको पुस्तान्तरण र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए । बालसञ्जाल स्याङ्जाकी अध्यक्ष सुजाता पौडेलले बालअधिकार र क्षमताको पहिचानमा यस्तो कार्यक्रम उपयोगी हुने बताइन् ।

उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा भएको प्रतियोगितामा विभिन्न पालिकाबाट ८ समूह सहभागी थिए भने प्रतियोगितामा बाल अधिकारका सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतियोगितामा पुतलीबजार नगरपालिकाबाट सरस्वती मावि नाङ्गडाँडा र लामागे बाजा समूह, कालिगण्डकी गाउँपालिकाबाट जनता मावि, गल्याङ नगरपालिकाबाट नेपाल राष्ट्र मावि, भीरकोट नगरपालिकाबाट भाग्योदय मावि, आँधीखोला गाउँपालिकाबाट जनहित मावि, त्रि–शहिद नमुना मावि र प्रधुम्न पनेरु मावि सहभागी भएका थिए ।

प्रतियोगिताको निर्णय राष्ट्रिय संगीतकर्मी संघ स्याङ्जाका अध्यक्ष बुद्धि बहादुर परियार, पञ्चेबाजा विज्ञ रेशम दर्जी र पुतलीबजार प्रज्ञाप्रतिष्ठानका सदस्य रामचन्द्र परियारले गरेका थिए । कार्यक्रमकै बीच चर्चित लोकगायक तथा सर्जक लोकनाथ सापकोटाले सांगीतिक प्रस्तुति दिएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
खेलकुद

फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई

by राम बहादुर रोकाहा
2025 November 21 मा प्रकाशित
अर्जुनचौपारीमा नवग्रह मन्दिरमै साउण्ड हिलिङ सुरू
Main News 1

अर्जुनचौपारीमा नवग्रह मन्दिरमै साउण्ड हिलिङ सुरू

by राम बहादुर रोकाहा
2025 November 20 मा प्रकाशित
आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान
गण्डकी क्षेत्र

आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान

by राम बहादुर रोकाहा
2025 November 19 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

by राम बहादुर रोकाहा
2025 November 17 मा प्रकाशित
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

by राम बहादुर रोकाहा
2025 November 16 मा प्रकाशित
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 November 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बालदिवसमा आयोजित पञ्चेबाजा प्रतियोगितामा जनता मावि कालीगण्डकी प्रथम

बालदिवसमा आयोजित पञ्चेबाजा प्रतियोगितामा जनता मावि कालीगण्डकी प्रथम

2025 November 22 मा प्रकाशित
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई

फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई

2025 November 21 मा प्रकाशित
अर्जुनचौपारीमा नवग्रह मन्दिरमै साउण्ड हिलिङ सुरू

अर्जुनचौपारीमा नवग्रह मन्दिरमै साउण्ड हिलिङ सुरू

2025 November 20 मा प्रकाशित
आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान

आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान

2025 November 19 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

2025 November 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews