Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

म्याद थपेर चैतभित्र सक्ने दाबी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 October 20 मा प्रकाशित
देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो
ShareTweetSend

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदीको रामनदी (राम्दी) पुल निर्माण सुस्त गतिमा अघि बढिरहेको छ । तीन वर्षभित्र सक्ने गरी सुरु गरिएको देशकै पहिलो नमुना मोटरेबल पुल सम्झौतामै तोकिएको समय सकिँदा अझै २५ प्रतिशत काम अधुरो रहेको छ ।

विसं. २०७९ असार ३० गते हिम सगरमाथा प्रालि चितवनले पुल सेक्टर पोखरासँग २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँमा सम्झौता गरेको थियो । तर, अहिले पुलको आर्च, फाउन्डेसन र पिल्लर हाल्ने काम मात्रै सम्पन्न भएको छ । हाल ह्याङगर बनाएर हाल्ने अन्तिम चरणको काम भइरहेको पुल सेक्टर पोखराका इन्जिनियर विनोद पौडेलले बताए ।

उनका अनुसार नयाँ डिजाइनका कारण सुरुवातमै एक वर्ष ढिलाइ भएको थियो । “थाइल्याण्डका डिजाइनरले तयार पारेको सीएफएसटी स्टिल ट्युब आर्च ब्रिज नेपालकै पहिलो हो,” पौडेलले भने, “सेलेप (स्टिल आर्चका भाग) भारतमा निर्माण गर्नुपरेकोले समय लागेको हो ।”

निर्माण कम्पनीले हालसम्म १३ करोड १२ लाख ९२ हजार रुपैयाँ भुक्तानी पाइसकेको छ भने थप पाँच करोड ५४ लाख २१ हजारको माग गरेको छ । सम्झौताको अवधि सकिएपछि कम्पनीले पुल सेक्टर पोखरासँग आगामी चैत ३१ गतेसम्म म्याद थपेको छ ।

यो पुल १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । अहिलेको ट्रस ब्रिजभन्दा २७ मिटर लामो नयाँ पुल ४० मेट्रिक टन भार बहन गर्न सक्षम हुनेछ । २०२२ सालमा थालिएको र २०२८ सालमा तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले उद्घाटन गरेको पुरानो पुलको पूर्वपट्टि नयाँ नमुना पुल निर्माण भइरहेको हो ।

पुल पूरा भएपछि राम्दी हुँदै स्याङ्जा, पाल्पा र गुल्मी तर्फको यातायात सहज हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
Breaking 1

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

by राम बहादुर रोकाहा
2026 June 20 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित
Breaking 2

दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

by राम बहादुर रोकाहा
2026 June 20 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
५० प्रतिशत अनुदानमा कृषि औजार पाएपछि भीरकोटका किसान उत्साहित
Main News 1

५० प्रतिशत अनुदानमा कृषि औजार पाएपछि भीरकोटका किसान उत्साहित

by राम बहादुर रोकाहा
2026 June 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

2026 June 20 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

2026 June 19 मा प्रकाशित
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

2026 June 19 मा प्रकाशित
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

2026 June 20 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews