Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’

गण्डकी न्यूज गण्डकी न्यूज
2025 October 20 मा प्रकाशित
चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
ShareTweetSend

सार्वजनिक भएको केही दिनमै लोकगीत “कलकत्ते काइयो” ले उल्लेखनीय चर्चा बटुलेको छ । मोडल अनिल पौडेलले बजारमा ल्याएको यो गीतले अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ ।

लोकप्रिय गीत “माया आउने बस” को सफलतापछि सोही टिमले तयार पारेको यो नयाँ सिर्जना दर्शक–श्रोतालाई पुनः लोभ्याइरहेको छ । सार्वजनिक भएको हप्ता दिनमै गीतले युट्युबमा दुई लाखभन्दा बढी भ्यूज पाइसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।

गीतमा नेत्र अर्यालको शब्द, दिप्लभ खातीको संगीत तथा देवी घर्ती र दिप्लभ खातीको आवाज सुन्न सकिन्छ । भिडियो पक्षमा विनोद भण्डारीको निर्देशन रहेको छ भने, गीतमा अनिल पौडेल र जुना विश्वकर्माको अभिनय प्रस्तुत गरिएको छ ।

मोडल पौडेल र गायक खाती दुवै जना बागलुङको निसीखोला गाउँका हुन् । अनिल पेशाले सिभिल इन्जिनियर पनि हुन् । उनले यसअघि पनि थुप्रै गीतमा अभिनय गरिसकेका छन् भने, गायक खातीले पनि धेरै गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

यो गीत ‘अनिल पौडेल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । टिमले “माया आउने बस” मा पाएको दर्शकको माया र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै, “कलकत्ते काइयो” मार्फत पुनः सोही प्रेमलाई निरन्तरता दिन सफल मोडल पौडेलले बताए ।

भिडियो:

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति
गण्डकी क्षेत्र

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

by राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु
गण्डकी क्षेत्र

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
Breaking 1

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2026 January 4 मा प्रकाशित
गण्डकी क्षेत्र

पौष २५ गतेदेखि माघ ६ गतेसम्म ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ हुने

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
प्रदेश सरकारको निर्णयपछि स्याङ्जामा सामाजिक र उद्योग दुई कार्यालयको एकीकृत सेवा सुरु
Main News 1

प्रदेश सरकारको निर्णयपछि स्याङ्जामा सामाजिक र उद्योग दुई कार्यालयको एकीकृत सेवा सुरु

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

स्याङ्जामा क्रिकेटको नयाँ ऊर्जा: खुमा अर्याल कप दुई चरणमा हुँदै, पालिकैपिच्छे टिम छनोटको तयारी

2026 January 10 मा प्रकाशित
चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

2026 January 10 मा प्रकाशित
तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

2026 January 10 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

2026 January 9 मा प्रकाशित
एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

2026 January 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews