Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

गण्डकी न्यूज गण्डकी न्यूज
2025 October 9 मा प्रकाशित
‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी
ShareTweetSend

विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी स्याङ्जाको भीरकोट नगरपालिका स्थित दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग असोज २२ गते बुधबार अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरिएको हो ।

कवि/साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको सिकाइ, ऊर्जा पत्रकारिता तथा पर्यावरणीय लेखन एवम् सिर्जनाका विविध पाटाहरूका बारेमा आफ्ना अनुभव सुनाएका थिए । सिर्जना एवम् सिकाइका लागि खुला र स्वतन्त्र पारिवारिक तथा सामाजिक परिवेश अपरिहार्य रहेको भन्दै उनले त्यस्तो सामाजिक संरचनामा विद्यार्थीको सिर्जनशीलताको प्रचुर विकास हुन सक्ने बताए ।

गत जेठमा मात्र वियोगीको १५ वटा कथा सङ्ग्रहीत ‘सत्यम्’ कथासङ्ग्रह बजारमा आएको छ । उनले पत्रकारितासँगै निबन्ध, नियात्रा, संस्मरण, गीत तथा कवितामा समेत कमल चलाउँदै आएका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षक शेषकान्त खनालले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रधानाध्यापक टोलप्रसाद रेग्मीले साहित्यकारसँग हुने यस्ता परामर्श एवम् अनौपचारिक छलफलले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुने बताए । यस्तै, कार्यक्रममा शिक्षकहरू भूपेन कोइराला तथा बाबुराम बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई मनन् गर्दै आगामी दिनमा विद्यालयले यस्ता अनौपचारिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यसैगरी, कार्यक्रममा मौन आवाज निबन्धकृति र सेतो सुनखानीबाबु कविता कृतिका सर्जक एवम् साहित्यकार शम्भु अर्यालले आफ्ना केही सिर्जना वाचन गरेका थिए । सहजकर्ताको भूमिकासँगै कवि मिलनले आफ्ना सिर्जना वाचन गरेका थिए । अन्तरक्रियामा करिब दुई दर्जन विद्यार्थीको सहभागिता थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 October 9 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 October 9 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
गण्डकी क्षेत्र

वैदेशिक रोजगार प्रकरणका दोषी पाँच वर्षपछि पक्राउ

by राम बहादुर रोकाहा
2025 October 9 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ
अपराध/सुरक्षा

सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

by राम बहादुर रोकाहा
2025 October 8 मा प्रकाशित
स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा
गण्डकी क्षेत्र

सामाजिक सञ्जालमा गलत प्रचार गर्ने ‘पुष्पक’ पक्राउ

by राम बहादुर रोकाहा
2025 October 8 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
Breaking 1

भीरकोट भिल्लामा गए राती धारिलो हतियार प्रहार हुँदा एक घाइते, मुख्य आरोपी गुरुङ पक्राउ

by राम बहादुर रोकाहा
2025 October 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

2025 October 9 मा प्रकाशित
“कलकत्ते काइयो” चर्चा बटुल्दै

“कलकत्ते काइयो” चर्चा बटुल्दै

2025 October 9 मा प्रकाशित
‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

2025 October 9 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

2025 October 9 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

वैदेशिक रोजगार प्रकरणका दोषी पाँच वर्षपछि पक्राउ

2025 October 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews