Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा फेरि लाग्यो कर्फ्यू, भोली बिहान ६ बजेसम्म लागू हुने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 September 12 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा
ShareTweetSend

हालको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्याङजा जिल्लाभर फेरि कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने जानकारी दिएका हुन् ।

प्रजिअ अर्यालका अनुसार कर्फ्यू अवधिभर कसैले पनि जिल्लाभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पाउने छैनन् ।

प्रशासनले जारी गरेको आदेशमा भनिएको छ, “अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकट बोकेका यात्रुको आवागमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्नेछन् ।”

यसअघि पनि स्याङ्जामा बुधबार र बिहीबार रातिको समयमा कर्फ्यू आदेश जारी गरिएको थियो भने दिउँसोको समयमा अवस्था सामान्य रहँदै आएको थियो । स्याङ्जामा हालसम्म जेन-जेड पुस्ताको आन्दोलनको सामान्य प्रभाव मात्रै देखिए पनि आगामी दिनमा असुरक्षा बढ्न सक्ने अनुमान गर्दै प्रशासनले सतर्कता अपनाएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
Breaking 2

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो
Main News 1

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
Breaking 2

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो
Main News 1

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

by गण्डकी न्यूज
2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
Breaking 1

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

2026 May 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews