Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 October 17 मा प्रकाशित
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
ShareTweetSend

स्याङ्जामा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरेका दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान करिब ११:३० बजे प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले भीरकोट नगरपालिका –२, ठाडोलाइन क्षेत्रमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ग १ त ७४०९ नम्बरको ट्याक्टरले स्टक प्रमाणित नभएको बालुवा ओसारपसार गरेको फेला पारेपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा वालिङ नगरपालिका –९, नाकेडाँडामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले ग १ त ५७६९ नम्बरको ट्याक्टरलाई बालुवा लोड गर्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त ट्याक्टरसमेत नियन्त्रणमा लिइ अनुसन्धान तथा कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले दुवै ट्याक्टरलाई कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
Breaking 2

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो
Main News 1

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
Breaking 2

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो
Main News 1

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

by गण्डकी न्यूज
2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
Breaking 1

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

2026 May 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews