Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीका १५ हिमाल आरोहणका लागि खुला

खुला भएका नयाँ हिमालमा सबैभन्दा बढी मुस्ताङका

गण्डकी न्यूज गण्डकी न्यूज
2025 April 15 मा प्रकाशित
गण्डकीका १५ हिमाल आरोहणका लागि खुला
ShareTweetSend

पोखरा । गण्डकी प्रदेश अन्तर्गतका १५ नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ ।

सरकारको निर्णयपछि मुस्ताङ र गोरखाका पिकहरू अब आरोहीले चढ्न पाउने छन् । खुला भएका नयाँ हिमालमा सबैभन्दा बढी मुस्ताङका छन् ।

मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका १ मा पर्ने ६ हजार ६२ मिटरको ज्याङलाटुन्पु पिक,६ हजार १८७ मिटर उचाइको केक्याप रि–१ र ६ हजार ११ मिटर उचाइको केक्याप रि–२ छन् ।

यस्तै, लोमन्थाङ गाउँपालिका ४ मा पर्ने ६ हजार ३६६ मिटरको छुआमा पिक, ६ हजार ३२५ मिटरको छुआमा २, ६ हजार २६८ मिटर उचाइको छुआमा पिक ३ तथा लोमन्थाङ ५ मा रहेको ६ हजार २२९ मिटर उचाइको चुङ्गेन चाङ्गमा, ६ हजार २९ मिटरको घ्युन हिमाल २, ६ हजार २७ मिटरको घ्युन हिमाल ३ पनि खुला भएको छ ।

सोही ठाउँको ६ हजार १८६ मिटर अग्लो मनसयल पूर्व र ६ हजार १६० मिटर अग्लो मुस्ताङ हिमाल पनि अब आरोहीका लागि खुलेको छ ।

लोमन्थाङ १ मा पर्ने दामोदर हिमाल शृङ्खलाको ५ हजार ८०७ मिटर अग्लो लुनाधार खाङ्ग, ५ हजार ८९७ मिटर अग्लो यारसाङ्ग खाङ्ग तथा गोरखाको गणेश हिमाल श्रृंखलामा पर्ने चुमनुब्री गाउँपालिका ३ र धार्चे १ को ६ हजार २५० मिटर उचाइको लुम्बो हिमाल पनि खुला भएको छ ।

डोल्पा र मुस्ताङको सीमानामा पर्ने धौलागिरी हिमाल शृङ्खलाको ६ हजार ३३८ मिटर अग्लो होङदे पश्चिमलाई समेत आरोहणका लागि सूचीकृत गरी राजपत्रमा प्रकाशन गरिएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध सात तोला सुनसहित वालिङ्का अर्याल पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा एकै दिन आठ फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

by राम बहादुर रोकाहा
2025 June 6 मा प्रकाशित
गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 June 4 मा प्रकाशित
प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने
Main News 1

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु
Breaking 1

सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु

by राम बहादुर रोकाहा
2025 June 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध सात तोला सुनसहित वालिङ्का अर्याल पक्राउ

स्याङ्जामा एकै दिन आठ फरार प्रतिवादी पक्राउ

2025 June 7 मा प्रकाशित
स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

2025 June 6 मा प्रकाशित
गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

2025 June 7 मा प्रकाशित
अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

2025 June 4 मा प्रकाशित
प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

2025 June 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews