Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कास्कीमा पनि सुरु भयो नसर्ने रोगको स्क्रिनिङ

चार प्रकारका परीक्षण निःशुल्क

गण्डकी न्यूज गण्डकी न्यूज
2025 April 1 मा प्रकाशित
कास्कीमा पनि सुरु भयो नसर्ने रोगको स्क्रिनिङ
ShareTweetSend

पोखरा, १ फागुन । नसर्ने रोगहरुको पहिचानका लागि एक महिने परिक्षण अभियान आजबाट देशैभरी शुरु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्वर ८, नयाँबजारमा अवस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आयोजित विशेष कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री माननीय प्रदिप पौडेलले स्वास्थ्यको परिक्षण गरेर उक्त अभियानको शुभारम्भ गरे ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा संचालित राष्ट्रिय जनसंख्या नीति मस्यौदा तथा जनसङ्ख्या व्यवस्थापन र मिडवाईफरी बिचको अन्तरसम्वन्ध बारे नीति निर्माण एवं सरोकारवालाहरुसँगको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, संचारकर्मीहरु र अन्य सरोकारवालाहरुलाई लक्षित गरी नसर्ने रोगहरुको पहिचानका लागि एनसीडी मास स्क्रिनिङ कार्यक्रम संचालन गरी १०२ जनाको रक्तचाप मापन, तौल, कम्मरको परिधि र उचाईको नाप गरी रगत तथा पिसाबको नमुना समेत संकलन गरिएको थियो ।

यो अवधिसम्म केही जाँचहरू निःशुल्क  गराउन सकिने प्रदेश जनस्वास्थ्य कार्यालय, पोखरा, कास्कीका कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । कास्कीमा पनि पाँचवटै स्थानीय तहमा फागुन मसान्तसम्म निःशुल्क परिक्षणको व्यवस्था गरिएको छ ।

‘समयमै नसर्ने रोगको जाँच गराऊँ, दीर्घ जीवन बाँचौँ’ भन्ने नाराका साथ संघीयस्तरबाट अभियान सुरु भएको हो । नेपालमा मृत्यु र अपांगताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यही फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भएको हो ।

यदि तपाईं  ३० वर्षभन्दा माथि उमेरको हुनुहुन्छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरू गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिनेछ ।

प्रमुख अतिथि स्वास्थ्यमन्त्री पौडेलले भने – ‘नसर्ने रोग भयावह छ । यो अभियानमा चार प्रकारका जाँच गरिनेछ । यो महिनामा स्थानीय तहलाई समेत यसको अभियान चलाउन लागेको छ । जाँच गर्दा कुनै पैसा लाग्दैन । मन्त्रालयले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ । ३० वर्ष पुगेकाले यो जाँच गर्न सक्नेछन्। नसर्ने रोग थाहा भयो भने मानिस स्वस्थ हुन सक्नेछ र दीर्घ जीवन बाँच्नेछ ।’

यी हुन् निःशुल्क जाँच हुने रोग

मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण)

रक्तचाप (ब्लडप्रेसर) मापन

मिर्गौलासम्बन्धी रोगको जाँच

उचाइ र तौलको आधारमा बीएमआई मापन

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई
कास्की

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन
कला/साहित्य

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
अपराध/सुरक्षा

सुन चोरीको आरोपमा दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती
कृषि

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

by रासस
2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी
गण्डकी क्षेत्र

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

by राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित
स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
गण्डकी क्षेत्र

स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

by राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

सुन चोरीको आरोपमा दुईजना पक्राउ

2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

2025 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews