Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फणिन्द्रले फ्लोर क्रस गर्दा गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

प्रदेश खारेजी कथन अलाप्ने राप्रपा र मनाङेले मत दिएपछि पाण्डेलाई बहुमत

गण्डकी न्यूज गण्डकी न्यूज
2024 June 24 मा प्रकाशित
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
ShareTweetSend

पोखरा । नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप उल्लंघन गरी फणिन्द्र देवकोटाले  मत दिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार ६० सदस्यीय प्रदेश सभामा बहुमत अर्थात् ३१ सांसदको समर्थन पाएका छन् ।

नेपाल समाजवादी पार्टीका सांसद (हँसिया हथौडा चिन्हबाट चुनाव लडेका) फणिन्द्र विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा समर्थन गर्न गएपछि एमालेसहितले नाराबाजी गरेका थिए । विरोध रहेपनि सुरेन्द्रराजका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।

एमालेका २२ र माओवादीका ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।

प्रदेश खारेजी कथन अलाप्ने राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

मनाङेले यसअघि पनि जता बहुमत हुन्छ, उतै समर्थन गर्दै पाँचौ पटक मन्त्री बनिसकेका छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी संसदीय दलका सबै सदस्यलाई ह्वीप जारी गरेका थिए । ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले फणिन्द्रलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संसदमा बोल्दै एउटा दलको सांसदले अर्को दललाई मत दिने विकृति नदोहोर्‍याउन आग्रह गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

विभिन्न मुद्दाका फरार कसुरदारहरु पक्राउ

by राम बहादुर रोकाहा
2025 November 7 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
गण्डकी क्षेत्र

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ
गण्डकी क्षेत्र

रेडियो र सुनका गहना चोरी प्रकरणमा संलग्न गुरुङ ३८ वर्षपछि पक्राउ

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
खेलकुद

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

by राम बहादुर रोकाहा
2025 November 5 मा प्रकाशित
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
कास्की

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

by राम बहादुर रोकाहा
2025 November 5 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा छ फरार दोषी पक्राउ

by राम बहादुर रोकाहा
2025 November 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

विभिन्न मुद्दाका फरार कसुरदारहरु पक्राउ

2025 November 7 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

2025 November 6 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ

रेडियो र सुनका गहना चोरी प्रकरणमा संलग्न गुरुङ ३८ वर्षपछि पक्राउ

2025 November 6 मा प्रकाशित
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

2025 November 5 मा प्रकाशित
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

2025 November 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews