Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आजदेखि प्रदेश नं. ४ को नाम ‘गण्डकी प्रदेश’

राजधानी ‘पोखरा’

गण्डकी न्यूज गण्डकी न्यूज
2024 May 22 मा प्रकाशित
आजदेखि प्रदेश नं. ४ को नाम ‘गण्डकी प्रदेश’
ShareTweetSend

पोखरा । आजदेखि प्रदेश ४ को नाम ‘गण्डकी प्रदेश’ रहने भएको छ । शुक्रबार प्रदेशसभा बैठकले ‘गण्डकी’ नामलाई औपचारिक रुपमा पारित गरेको हो ।

प्रदेश सभाको बैठकमा कुल उपस्थित ५६ प्रदेश सांसद मध्ये ५४ जनाले ‘गण्डकी’ नामको पक्षमा मतदान गरेपछि अब गण्डकी प्रदेश रहने निश्चित भएको हो । ‘गण्डकी’को विपक्षमा २ जनाले विपक्षमा मतदान गरेका छन् ।

अब प्रदेश ४ को राजधानी ‘पोखरा’ र प्रदेशको नाम ‘गण्डकी’ रहने भएको छ । राजधानीका विषयमा सबै सांसद एकमत भए पनि प्रदेशको नामाकरणमा एकमत हुन नसकेको हो ।

नयाँ शक्तिका सांसदले पहिचानमा आधारित नाम हुनुपर्नेमा अडान राखेका थिए । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए । उसले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी- तमुवान-मगरात लगायतको विकल्प दिएको थियो ।

एकीकृत नेकपाको केही दिन अघि बसेको प्रदेश संसदीय दलको बैठकले ‘गण्डकी’ नाममा सहमति जनाएपछि प्रदेश ४ को नाम ‘गण्डकी’ रहने निश्चितप्रायः भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
Breaking 1

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
गण्डकी क्षेत्र

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय
Breaking 2

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै
Main News 1

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

2026 May 11 मा प्रकाशित
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

2026 May 11 मा प्रकाशित
माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews