Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कार्यसम्पादन मूल्यांकनमा महानगरमध्ये पोखरा सबैभन्दा कमजोर, प्रदेशतर्फ गण्डकी तेस्रो

भरतपुरले ५६ ल्याउँदा पोखराको २० अंक मात्रै, काठमाण्डु भरतपुर भन्दा पछाडि

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 23 मा प्रकाशित
कार्यसम्पादन मूल्यांकनमा महानगरमध्ये पोखरा सबैभन्दा कमजोर, प्रदेशतर्फ गण्डकी तेस्रो
ShareTweetSend

पोखरा । आर्थिक वर्ष (आव) २०७९/८०को प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनमा पोखरा महानगर सबैभन्दा कमजोर देखिएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार गण्डकी प्रदेश सरकार तेस्रो स्थानमा रहँदा ६ महानगरमध्ये पोखरा सबैभन्दा कमजोर देखिएको हो ।

२०७९/८० मा हुने कार्यसम्पादन मूल्यांकनमा स्थानीय तहको नतिजा निराशाजनक छ । १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहरु ३० अंक कटाउन पनि असफल छन् ।

स्थानीय तहमध्ये महानगरपालिकामा सबैभन्दा धेरै अंक भरतपुर महानगरपालिकाले ल्याएको छ भने पुछारमा पोखरा महानगरपालिकाा परेको छ ।

भरतपुरले ५६.२९ अंक ल्याएको छ भने दोस्रो भएको बालेन शहर काठमाडौं ३९.०२ मा सीमित छ । वीरगञ्जले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८ ल्याउँदा सबैभन्दा पुछारमा पोखरा महानगरले २०.७४ अंक पाएको हो ।

कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक, अंकभार तथा प्राप्तांक यहाँ हेर्नुहोस्

कार्यसम्पादन_मूल्याङ्कन_वापत_अङ्क_सम्बन्धी_विवरण1

१० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए, नदिएकोलगायतका आधारमा मूल्याकंन गर्ने गरिएकोे छ ।

यस्तै, आयोगको मूल्यांकनमा सबैभन्दा धेरै अंक कोशीले र सबैभन्दा कम अंक लुम्बिनी प्रदेशले पाएका छन् ।

सबैभन्दा धेरै ल्याउने कोशी प्रदेशको अंक ३०.८९ मात्रै छ । दोस्रो स्थानमा रहेको बाग्मतीले २७.२९ अंक ल्याएको छ भने गण्डकीले २३.०७ अंक पाएको हो । मधेशले २२.३१, सुदूरपश्चिमले २१.०८, कर्णालीले २०.९८ र लुम्बिनीले १६.९९ अंक मात्रै पाएको छ ।

कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार २०७९/८० मा कुनैपनि प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान दिएनन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्यांकन गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन
Breaking 1

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी
Breaking 2

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो
Main News 1

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान
Breaking 1

अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान

by गण्डकी न्यूज
2026 September 1 मा प्रकाशित
अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
गण्डकी क्षेत्र

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

2026 September 1 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

2026 September 1 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

2026 September 1 मा प्रकाशित
अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान

अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान

2026 September 1 मा प्रकाशित
अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना

अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना

2026 September 1 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews