Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

किन जान्छ दिनहुँ झ्याप झ्याप बिजुली ?

गण्डकी न्यूज गण्डकी न्यूज
2021 January 3 मा प्रकाशित
किन जान्छ दिनहुँ झ्याप झ्याप बिजुली ?
ShareTweetSend

पत्रपत्रिका – बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको हो । शंका बलियो हुनुको अर्को कारण हो, कार्यकारी प्रमुख कुलमान घिसिङको पदावधि नथपिनु र ऊर्जा मन्त्रालयमा टोपबहादुर रायमाझीको पुनरागमन ।

रायमाझीको ऊर्जा मन्त्रालयबाट बहिर्गमनसँगैको संयोग थियो मुलुक लोडसेडिङमुक्त घोषणा हुनु । विद्युत् आयोजनाहरू थपिए । राष्ट्रिय प्रसारणले बिजुलीको ‘पिक डिमान्ड’ धान्न सक्ने भयो । त्यसबेला घिसिङले बिजुली पर्याप्त हुने मात्रै होइन विदेश निर्यात व्यापार पनि गर्न सकिने बताए । उनले स्वदेशी ऊर्जा छेलोखेलो भयो भन्दै सर्वसाधारणलाई विद्युत्को अधिकतम उपयोग गर्न हौस्याए ।

कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याएन । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि सत्ताधारी नेकपामा विभाजन आयो । ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए ।

बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । लोडसेडिङ फर्किने शंकालु उपभोक्ताहरू यसलाई संयोग मान्न तयार छैनन् । तर यो समस्या विशुद्ध प्राविधिक भएको दाबी प्राधिकरणको छ । विद्युत् अवरुद्ध हुने समस्या अघिल्ला वर्षहरूमा पनि हुने गरेकाले लोडसेडिङ होला कि भन्नु मनोवैज्ञानिक त्रास मात्रै भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको टिप्पणी छ ।

गत वर्षको तुलनामा यो वर्ष कुल ऊर्जा माग बढे पनि विद्युत् प्रणालीमा कुनै समस्या नरहेको उनको दाबी छ । ‘सोमबार र मंगलबार धेरै स्थानमा प्राविधिक कारणले विद्युत् अवरुद्ध हुने समस्या देखियो,’ उनले भने, ‘यो नियोजित नभई प्राविधिक कारणले भएको हो र यसको समाधानको उपाय पत्ता लागिसकेको छ ।’ आज प्रकाशित कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी
Breaking 2

‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

by गण्डकी न्यूज
2025 October 9 मा प्रकाशित
भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन
गण्डकी क्षेत्र

भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन

by राम बहादुर रोकाहा
2025 October 2 मा प्रकाशित
अर्जुनचौपारीमा ‘पहाडे गाई संरक्षण कार्यक्रम’ : कृषकलाई मासिक हजार रुपैयाँ
Breaking 2

अर्जुनचौपारीमा ‘पहाडे गाई संरक्षण कार्यक्रम’ : कृषकलाई मासिक हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2025 September 22 मा प्रकाशित
स्याङ्जा जिल्ला अदालत सोमबारदेखि पुनः सञ्चालनमा आउने
Breaking 2

स्याङ्जा जिल्ला अदालत सोमबारदेखि पुनः सञ्चालनमा आउने

by राम बहादुर रोकाहा
2025 September 14 मा प्रकाशित
गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित
गण्डकी क्षेत्र

गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने
गण्डकी क्षेत्र

गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

2025 October 11 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा स्याङ्जा प्रहरीको कडाइ

अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा स्याङ्जा प्रहरीको कडाइ

2025 October 11 मा प्रकाशित
स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा

स्याङ्जामा फरार दुई कसूरदार पक्राउ

2025 October 11 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

2025 October 9 मा प्रकाशित
“कलकत्ते काइयो” चर्चा बटुल्दै

“कलकत्ते काइयो” चर्चा बटुल्दै

2025 October 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews