Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा नयाँ भाडादर लागू: पक्की सडकमा बसको ५ रुपैयाँ ५० पैसा, जिपको ६ रुपैयाँ प्रतिकिलोमिटर

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 October 22 मा प्रकाशित
स्याङ्जामा नयाँ भाडादर लागू: पक्की सडकमा बसको ५ रुपैयाँ ५० पैसा, जिपको ६ रुपैयाँ प्रतिकिलोमिटर
ShareTweetSend

स्याङ्जामा अब सवारी भाडा मनलाग्दी रूपमा बढाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सहायक मार्गहरूमा चल्ने बस, जिप, टेम्पो, अटो र ई–रिक्साका लागि नयाँ भाडादर तोकेर तत्कालै लागू गर्ने निर्णय गरेको छ ।

प्रशासनले पक्की सडकमा बसको प्रतिव्यक्ति प्रतिकिलोमिटर भाडा ५ रुपैयाँ ५० पैसा, र जिपको ६ रुपैयाँ कायम गरेको छ । कच्ची सडकमा भने बसले प्रतिकिलोमिटर ११, र जिपले १२ रुपैयाँसम्म लिन सक्नेछन् ।

टेम्पो, अटो र ई–रिक्साका लागि भने पक्की सडकमा ३ किलोमिटरभित्र यात्रु प्रतिकिलोमिटर ३०, र ३ किलोमिटरभन्दा बढी दूरीमा १० रुपैयाँका दरले थप भाडा लिने व्यवस्था गरिएको छ । कच्ची सडकमा भने ३ किलोमिटरसम्म ४० र सोभन्दा बढी दुरीमा १५ रुपैयाँका दरले थप्ने निर्णय गरिएको छ ।

साथै, सबै यातायात व्यवसायीले नयाँ भाडादर स्पष्ट देखिने गरी सवारीसाधन र टिकट काउन्टरमा टाँस्नुपर्नेछ । भाडादर लुकाउने, फरक दरमा भाडा असुल्ने वा यात्रु ठग्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने जनाएको छ ।

हाल कच्ची बाटो पक्की भएर पनि पुरानै दरमा भाडा असुल्ने गुनासो बढेपछि प्रशासनले अब यस्तो कार्य रोक्ने चेतावनी दिएको छ । पक्की सडकमा कच्ची सडक बराबरको भाडा उठाउनेलाई प्रहरीमार्फत कारबाही गरिने प्रशासनले जनाएको छ ।

जेष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई तोकिएको छुट अनिवार्य रूपमा लागू गर्नुपर्ने र यातायातमा छुटका सिट सुनिश्चित गर्नुपर्ने निर्णय पनि प्रशासनले गरेको छ । निजी प्रयोजनका रातो प्लेटका सवारी साधनले यात्रु ओसारपसार गरेमा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।

यसैगरी, पूर्वाधार विकास कार्यालय, यातायात शाखा स्याङ्जा र स्थानीय पालिकाको समन्वयमा टेम्पो दर्ता शुल्क निर्धारण गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले यातायात क्षेत्र पारदर्शी, यात्रुमैत्री र जिम्मेवार बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
गण्डकी क्षेत्र

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
Main News 1

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
गण्डकी क्षेत्र

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
खेलकुद

बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई

by राम बहादुर रोकाहा
2025 December 4 मा प्रकाशित
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
गण्डकी क्षेत्र

फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

by राम बहादुर रोकाहा
2025 December 4 मा प्रकाशित
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
गण्डकी क्षेत्र

सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2025 December 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

2025 December 5 मा प्रकाशित
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

2025 December 5 मा प्रकाशित
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई

बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई

2025 December 4 मा प्रकाशित
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

2025 December 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews