Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

वालिङ कुटपिट प्रकरण : प्रहरीले अनुसन्धान तीव्र बनायो, थप छ जना पक्राउ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 25 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका –५ जरकोटमा भएको कुटपिट प्रकरणमा ज्यान गुमाएका ढालबहादुर थापाको मृत्युपछि गाउँ अझै शोकमा डुबिरहेको छ । साधारण विवादले मृत्युमा पुग्दा स्थानीय स्तब्ध भएका छन् भने प्रहरी पक्षले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।

भदौ ७ गते राति मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा सुरु भएको विवादपछि वालिङ् -५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापालाई केहि युवाहरूले कुटपिट गरेका थिए । गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएकोमा भोलिपल्ट भदौ ८ गते बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले आठ जना आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका -५ का २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गुरु प्रसाद लम्साल ‘गोरे’, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले, हरिनास गाउँपालिका -६ का २२ वर्षीय निशान थापा र चापाकोट नगरपालिका -५ का २४ वर्षीय अनिल शाही ठकुरी र २३ वर्षीय बादल विक रहेका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनास गाउँपालिका –५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका –५ कान्तीका २४ वर्षीय अनिल शाहीलाई भदौ ८ गते नै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका आरोपितहरुलाई कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

अनुसन्धानसँगै प्रहरीले घटनास्थल वरपरका थप प्रमाण सङ्कलन, प्रत्यक्षदर्शी बयान र मोबाइलजस्ता डिजिटल सामग्रीको परीक्षणमा समेत जोड दिएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

ढालबहादुरको असामयिक निधनले परिवारमा अपूरणीय क्षति पुर्‍याएको छ । स्थानीयले उनीलाई मिलनसार र सहयोगी स्वभावको व्यक्ति भएको भन्दै स्मरण गरेका छन् । “साधारण विवादमा पनि आत्मसंयम गुमाउँदा कस्तो ठूलो दुर्घटना हुन्छ भन्ने पाठ हामीले सिकेका छौं,” एक स्थानीयले भने ।

यसबीच, मृतकका परिवारले दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बिरुवा आधारभूत अस्पताल सञ्चालनमा
गण्डकी क्षेत्र

बिरुवा आधारभूत अस्पताल सञ्चालनमा

by राम बहादुर रोकाहा
2025 December 8 मा प्रकाशित
स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
गण्डकी क्षेत्र

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन
गण्डकी क्षेत्र

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
गण्डकी क्षेत्र

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
गण्डकी क्षेत्र

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
Main News 1

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बिरुवा आधारभूत अस्पताल सञ्चालनमा

बिरुवा आधारभूत अस्पताल सञ्चालनमा

2025 December 8 मा प्रकाशित
स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

2025 December 7 मा प्रकाशित
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

2025 December 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews