Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाबाट एक वर्षमै २९ जनाले नागरिकता त्यागे

अमेरिकी नागरिकता लिनेको संख्या सबैभन्दा बढी, वैवाहिक र गैरआवासीय नागरिकता लिने क्रम पनि बढ्दो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 23 मा प्रकाशित
स्याङ्जाबाट एक वर्षमै २९ जनाले नागरिकता त्यागे
ShareTweetSend

आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जा जिल्लाबाट २९ जना नेपालीले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार, तीमध्ये सबैभन्दा धेरै ९ जनाले अमेरिकी र ५ जनाले बेलायती नागरिकता लिएका छन् ।

त्यस्तै, क्यानडा र हङकङमा ३/३ जना, अष्ट्रेलिया, पोर्चुगल र भारतमा २/२ जना, जापान, फिनल्यान्ड र नर्वेमा १/१ जनाले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका छन् । वि.सं. २०६७ साल जेठ ३ गतेदेखि हालसम्म स्याङ्जाबाट १०६ जनाले नेपाली नागरिकता परित्याग गरिसकेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार डीभी, पिआर लिने, विदेशी नागरिकसँग विवाह गर्ने जस्ता कारणले नेपाली नागरिकले विदेशी नागरिकता लिँदै जाने क्रममा नेपाली नागरिकता त्याग गर्नुपरेको हो ।

राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्य सुविधाको अभावजस्ता कारण देखाउँदै नेपाली युवायुवतीहरू विदेशिने क्रम बढ्दो छ । धेरैले स्थायी बसोबासपछि सोही देशको नागरिकता लिने गरेको पाइन्छ ।

आव ०८१/०८२ मै एक जना भने हङकङको नागरिकता त्यागी पुनः नेपाली नागरिकता लिएर फर्किएका छन् । यस्तै, १६ जना भारतीय नागरिकले अङ्गीकृत नागरिकता लिएका छन् भने २० जनाले गैरआवासीय नेपाली नागरिकता (NRN) प्राप्त गरेका छन् । वैवाहिक अङ्गीकृत नागरिकता लिनेहरूमा अधिकांश नेपालीसँग विवाह गरेका विदेशी महिलाहरू हुन् ।

गैरआवासीय नेपाली नागरिकता लिनेहरूलाई नेपालको राजनीतिक अधिकार र सरकारी रोजगारीबाहेक अन्य सम्पूर्ण सेवासुविधा, व्यापार, घर-जग्गा खरिद बिक्रीलगायतका अधिकार प्राप्त हुने पौडेलले बताए ।

आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जाबाट वंशजका आधारमा ७ हजार ८५५ जना, प्रतिलिपि ८ हजार ४८१ जना, अङ्गीकृत १६ जना र गैरआवासीय २० जना गरी कुल १६ हजार ३७२ जनाले नयाँ नागरिकता लिएका छन् । यसै वर्ष ११ हजार ८४२ जनाको राहदानी सिफारिस गरिएको छ ।

त्यस्तै, यसै वर्ष १० जनाको नागरिकता र एक जनाको प्रतिलिपि नागरिकता प्रशासन कार्यालयले रद्द गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
Breaking 2

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

by राम बहादुर रोकाहा
2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
गण्डकी क्षेत्र

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

by राम बहादुर रोकाहा
2026 March 5 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Breaking 1

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
Breaking 2

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Main News 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Breaking 1

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

2026 March 5 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

2026 March 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews