Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

३५ हजारभन्दा बढीलाई शुद्ध पानी: लिफ्टिङ योजनामा करोडौंको विद्युत अनुदान

९५ प्रतिशत वित्तीय प्रगतिसहित २३ करोड खर्च

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 19 मा प्रकाशित
३५ हजारभन्दा बढीलाई शुद्ध पानी: लिफ्टिङ योजनामा करोडौंको विद्युत अनुदान

चापाकोट नगरपालिका– ८ को छरछरे लिफ्टीङ खानेपानी योजना ।

ShareTweetSend

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/८२ मा स्याङ्जा र कास्की जिल्लाका लिफ्टिङ खानेपानी योजनाका लागि एक करोड ३३ लाख ६४ हजार ६५६ रुपैयाँ बराबरको विद्युत महसुल अनुदान प्रदान गरेको छ ।

प्रदेश सरकारले लिफ्टिङ खानेपानी योजनामा लाग्ने खर्चमा अनुदान दिने नीति अवलम्बन गरेपछि उक्त कार्यालयले १६९ वटा योजनालाई सहयोग पुर्‍याएको हो । जसमा स्याङ्जाका १३३ योजनालाई ८६ लाख ७८ हजार रुपैयाँ र कास्कीका ३६ योजनालाई ४६ लाख ८६ हजार रुपैयाँ वितरण गरिएको हो ।

यी योजनामार्फत स्याङ्जामा २१ हजार ९६४ जना र कास्कीमा १३ हजाए ८०८ जना गरी कुल ३५ हजार ७७२ जनासम्म स्वच्छ पानीको पहुँच पुगेको छ ।

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार, ‘लिफ्टिङ खानेपानी आयोजनाका लागि विद्युत महसुल अनुदानसम्बन्धी मापदण्ड, २०७९ अनुसार मासिक खपतअनुसार भिन्न-भिन्न दरमा अनुदान दिइएको’ छ ।

२५ हजारसम्मको मासिक विद्युत खर्चमा शतप्रतिशत अनुदान, २५ देखि ४० हजारसम्ममा ७५ प्रतिशत, ४० देखि ६० हजारसम्ममा ५० प्रतिशत, ६० देखि ८० हजारसम्म २५ प्रतिशत र ८० हजारभन्दा बढी विद्युत खपत गर्ने योजनामा १० प्रतिशत अनुदान दिइएको हो ।

त्यस्तै, तीन स्टेज वा बढी स्टेजका योजनाका लागि थप विशेष दरमा अनुदान दिइएको छ । ४० हजारसम्म ९० प्रतिशत, ६० हजारसम्म ६५ प्रतिशत, ८० हजारसम्म ४० प्रतिशत र ८० हजारभन्दा बढी विद्युत खपत गर्ने योजनामा १५ प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो ।

कार्यालयका इन्जिनियर कमल बरालका अनुसार, हाल स्याङ्जामा २४७ लिफ्टिङ योजना छन्, जसमा १० योजना पूर्णरुपमा सम्पन्न भइसकेका छन् । आव २०८१/८२ मा एक हजार ५८६ खानेपानी संरचना निर्माण भई आठ हजार ८९ जनालाई प्रत्यक्ष लाभ पुगेको छ ।

प्रदेश सरकार बनेयता १६१ योजना पूर्णरुपमा सम्पन्न भइसकेका छन्, जसबाट २३ हजार ४३ घरमा धारा जडान भई एक लाख १७ हजार ५१७ जनालाई सेवा पुर्‍याइएको छ ।

बरालका अनुसार, आर्थिक वर्ष ०८१/८२ मा ९५ प्रतिशत वित्तीय प्रगति भएको छ र कुल २३ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ
अपराध/सुरक्षा

सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

by राम बहादुर रोकाहा
2025 October 8 मा प्रकाशित
स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा
गण्डकी क्षेत्र

सामाजिक सञ्जालमा गलत प्रचार गर्ने ‘पुष्पक’ पक्राउ

by राम बहादुर रोकाहा
2025 October 8 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
अपराध/सुरक्षा

भीरकोट भिल्लामा गए राती धारिलो हतियार प्रहार हुँदा एक घाइते, मुख्य आरोपी गुरुङ पक्राउ

by राम बहादुर रोकाहा
2025 October 8 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश
गण्डकी क्षेत्र

अदालतको फैसला कार्यान्वयनमा स्याङ्जा प्रहरी सक्रिय, फरार आठ कसुरदार एकैदिनमा पक्राउ

by राम बहादुर रोकाहा
2025 October 7 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

जबरजस्ती करणी मुद्दाका फरार दुई कैदी स्याङ्जाबाट पक्राउ

by राम बहादुर रोकाहा
2025 October 6 मा प्रकाशित
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
गण्डकी क्षेत्र

गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

by गण्डकी न्यूज
2025 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

2025 October 8 मा प्रकाशित
स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा

सामाजिक सञ्जालमा गलत प्रचार गर्ने ‘पुष्पक’ पक्राउ

2025 October 8 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

भीरकोट भिल्लामा गए राती धारिलो हतियार प्रहार हुँदा एक घाइते, मुख्य आरोपी गुरुङ पक्राउ

2025 October 8 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश

अदालतको फैसला कार्यान्वयनमा स्याङ्जा प्रहरी सक्रिय, फरार आठ कसुरदार एकैदिनमा पक्राउ

2025 October 7 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार दुई कैदी स्याङ्जाबाट पक्राउ

2025 October 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews