Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 8 मा प्रकाशित
फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा
ShareTweetSend

स्याङ्जाको एक पालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा गरिएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा भएको हो ।

‘‘सडक बालबालिकाको उद्धार र व्यवस्थापन गरौं, बालश्रम अन्त्य गरौं’’ भन्ने अभियानका साथ फेदीखोला गाउँपालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ बमोजिम गाउँपालिकालाई बालश्रम मुक्त स्थानीय तह घोषणा भएको जनाइएको छ ।

सडक बालबालिका तथा बालश्रम मुक्त गाउँपालिका बनाउनका लागि अनाथ, असहाय तथा अभिभावकबिहिन बालबालिकाको सर्वेक्षण गरी तथ्यांक संकलनसहित बालअधिकारसम्बन्धी विभिन्न प्रकारका सचेतनामूलक अभियान सञ्चालन गरी सडक बालबालिका तथा बालश्रम मुक्त बनाउन सफलता मिलेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘‘पालिकाभित्र कुनै प्रकारका सडक बालबालिका तथा बालश्रमिक छैनन् । जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ ।’’ अध्यक्ष सुवेदीले भने ।

जिल्ला समन्वय प्रमुख, उपप्रमुख, स्थानीय जनप्रतिनिधि, कर्मचारी, विद्यार्थीहरुसहित शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब, बालसंजाल, राजनीतिकर्मीलगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर गाउँपालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त पालिका घोषणा गरिएको उनले बताए ।

कार्यक्रममा जिल्लाको एक मात्र सञ्चालनमा रहेको अमोर सेवा बालगृहकी सञ्चालक तथा संरक्षक कमला पराजुलीलाई सम्मान गरिएको थियो भने बालगृहका बालबालिकाले बालश्रम मुक्त चेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका विपन्न १०४ बालबालिकालाई गाउँपालिकाबाट शैक्षिक क्षेत्रमा आर्थिक सहायता समेत प्रदान गरिएको छ ।

औपचारिक कार्यक्रमपूर्व गाउँपालिकाको प्रशासकीय भवनबाट जनचेतनामूलक प्ले कार्डसहित नारा लगाउँदै फेदीखोला बजार परिक्रमा गरी सानाकिसान सहकारी संस्थाको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

Tags: बालश्रम मुक्त घोषणा

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी
गण्डकी क्षेत्र

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

by रासस
2025 July 8 मा प्रकाशित
पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न
कास्की

पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न

by राज किरण छत्कुली
2025 July 7 मा प्रकाशित
महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण
गण्डकी क्षेत्र

महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण

by राम बहादुर रोकाहा
2025 July 7 मा प्रकाशित
महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई
कास्की

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन
कला/साहित्य

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
अपराध/सुरक्षा

सुन चोरीको आरोपमा दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2025 July 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

2025 July 8 मा प्रकाशित
फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

2025 July 8 मा प्रकाशित
प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता

प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता

2025 July 8 मा प्रकाशित
पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न

पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न

2025 July 7 मा प्रकाशित
महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण

महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण

2025 July 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews