Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

गण्डकी न्यूज गण्डकी न्यूज
2025 July 25 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन
ShareTweetSend

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ स्याङ्जाको वालिङ, मिर्दीमा एक समारोहबीच विमोचन गरिएको छ । मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा सम्पन्न कार्यक्रममा साहित्यिक विमर्शसमेत गरिएको थियो ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, समीक्षक शान्ता थापा र शम्भु अर्याल तथा लेखक वियोगीले संयुक्तरूपमा कृतिको विमोचन गरेका थिए । कार्यक्रमको सहजीकरण कवि मिलन समिरले गरेका थिए ।

पूर्वमन्त्री ढकालले साहित्य कल्पना र यथार्थताको संयोजन भएको उल्लेख गर्दै वियोगीका कथामा माओवादी द्वन्द्वको परिवेशलाई सशक्त रूपमा चित्रण गरिएको बताए । “वियोगीका कथामा २०५२ देखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको प्रभाव स्पष्ट देखिन्छ,” उनले भने ।

समालोचक डा. थापाले पत्रकारिता पेसामा रहेका वियोगीले समाचार वा फिचरमा लेख्न नसकेका विषयहरू कथामार्फत व्यक्त गरेको बताए । उनले भने, “असत्यले सत्यलाई छायामा पारेको समाजको वर्गीय पीडा र यथार्थलाई सत्यम्(ले) उजागर गरेको छ । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असर पनि कथाहरूमा उठाइएको छ ।”

समीक्षक शान्ता थापाले सत्यम् स्याङ्जाको मौलिक संस्कृति समेटिएको कृति भएको बताइन् । उनले कृति पढ्दा आफू भावुक भएको अनुभव समेत सुनाइन् । कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिबारे बोल्दै भने, “म कथाकार वा लेखक बन्नुहुन्छ कि हुँदैन भन्ने कुरा थाहा छैन, तर धेरैको सहयोगले नै मलाई यहाँसम्म ल्यायो । मैले सत्यम्(लाई) होइन, सत्यम्(ले) मलाई चिनाइदिए पुग्छ ।”

अर्का समीक्षक तथा निबन्धकार अर्यालले समाज र परिवेशका अति सूक्ष्म विषयलाई कृतिले उधिनेर निकालेको बताए । उनले कथामा स्याङ्जाली भूगोलको मौलिकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको पनि बताए । तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले साहित्य लेख्नु आफैँमा रोचक भएको समीक्षक अर्यालले बताए ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमिको मौलिकतालाई थप उजागर गरेको बताए ।

वियोगीको यो पहिलो कथासङ्ग्रह हो । समीक्षात्मक धारमा छलफल भइरहँदा सहभागी वक्ताहरूले वियोगीले पश्चिम नेपाल, विशेषतः स्याङ्जाको स्थानीय भाषा, संस्कृति र माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित समाजका विविध पाटाहरूलाई कथामार्फत उत्खनन गरेको उल्लेख गरे । कथामा सामाजिक विभेद, असमानता, जनयुद्धका त्रासदीसँगै लोकभाका र लोकसंस्कृतिको सुगन्ध समेत पाइने कुरा चर्चा भएको थियो ।

‘‘सत्यम्’’ विमोचनसँगै भएको बृहत् सिर्जना वाचन कार्यक्रममा २५ जना कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय वियोगी नेपाल समाचारपत्र, नागरिक दैनिकलगायतका सञ्चारमाध्यमहरूमा कार्यरत रहिसकेका छन् । हाल उनी ऊर्जासम्बन्धी अनलाइन र अर्धवार्षिक पत्रिका ‘‘ऊर्जा खबर’’ का सम्पादक छन् । कथा र निबन्ध विधामा सक्रिय वियोगीका गीतहरू पनि आधुनिक तथा लोक-आधुनिक शैलीमा रेकर्ड भइसकेका छन् ।

उनको निबन्ध ‘‘कोरोनाको कर्खा’’ले कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ मा प्रथम स्थान हासिल गरेको थियो भने ‘‘टाउको’’ शीर्षकको कथा डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता को पहिलो संस्करणमा दोस्रो भएको थियो, जुन कथा पनि यस सङ्ग्रहमा समावेश छ ।

पेज टर्नर प्रा.लि.बाट प्रकाशित उक्त कथासङ्ग्रहमा १५ कथा सङ्ग्रहित छन् र कृतिको मूल्य चार सय ५५ रुपैयाँ राखिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
गण्डकी क्षेत्र

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन
गण्डकी क्षेत्र

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
गण्डकी क्षेत्र

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
गण्डकी क्षेत्र

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
Main News 1

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
गण्डकी क्षेत्र

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

2025 December 7 मा प्रकाशित
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

2025 December 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews