Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

गण्डकी न्यूज गण्डकी न्यूज
2025 June 7 मा प्रकाशित
कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर
ShareTweetSend

गण्डकी प्रदेशको मुख्य नदी कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन भन्दै सरोकारवालाहरू खुला रूपमा विरोधमा उत्रिएका छन्।

पोखरामा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर डाइभर्सन योजनाविरुद्ध स्पष्ट सन्देशसहितको ध्यानाकर्षणपत्र बुझाएको छ।

प्रतिष्ठानका संयोजक शंकरप्रसाद पाण्डेयले भने, “यो योजना केवल पानी सार्ने मात्र होइन, सभ्यता मेटाउने योजना हो।” बैठकले गम्भीर निर्णय लिएको छ—कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनाले वातावरण, संस्कृति, धर्म, र स्थानीय जीवनशैलीमा गहिरो असर पार्नेछ।

पाण्डेयको भनाइमा त डाइभर्सन हुन नदिन उनीहरू प्राण त्याग्न पनि तयार छन्। “हामी मर्न तयार छौं, तर यो नदी मर्न दिन्नौं,” उनले खुलेर भने।

कालीगण्डकी नदी हिन्दू धर्म अनुसार अत्यन्त पवित्र मानिन्छ। त्यही नदीको पानीलाई ड्याम बनाएर पीपलडालीबाट २७ किलोमिटर सुरुङमार्फत पाल्पाको तिनाउ दोभानमा पुर्‍याउने योजना छ। त्यसपछि अझै ७ किलोमिटर सुरुङ खनेर बेलबाससम्म झारिनेछ। त्यहाँ ५४ र ७२ मेगावाटका दुई वटा जलविद्युत् परियोजना सञ्चालन गर्ने र बाँकी पानी तराईतिर सिँचाइका लागि प्रयोग गरिनेछ।

आयोजना पुरानो हो—२०६५/६६ सालमै यसको पहिचान भएको हो र २०७७ मा विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि सरकारले बजेटमा समेटेको हो। कुल लागत अनुमान १३८ अर्ब रुपैयाँभन्दा बढीको छ।

तर योजना सुरुदेखि नै विवादित छ। स्थानीय जनप्रतिनिधि, वातावरणविद्, धार्मिक अगुवा र कालीगण्डकी किनारका बासिन्दाहरूले यो केवल विकासको नाममा विनाश भएको जिकिर गरिरहेका छन्।

गत बैशाख १३ गते रम्भा गाउँपालिका–१, उत्तरवाहिनीमा भएको भेलाले एक मतले यो योजना खारेज गर्नुपर्ने माग अघि सारेको थियो। उनीहरूले कालीगण्डकीलाई “राष्ट्रिय नदी” घोषणासमेत गर्न माग गरेका छन् र युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न पनि आग्रह गरेका छन्।

ध्यानाकर्षणपत्रमा लेखिएको छ, “दुनियाँका सय नदीमा नुहाउँदा नपाइने पुण्य कालीगण्डकीको एक डुब्कीबाट पाइन्छ। यस्तो नदीको मुहान सुकाउने अनुमति कसरी दिइन्छ?”

यो विवाद अदालतसम्म पुगेको थियो। २०७८ सालमा अधिवक्ताहरूले कालीगण्डकी–तिनाउ डाइभर्सनको विरुद्धमा सर्वोच्चमा रिट हालेका थिए। रिटमा भनिएको थियो—यो परियोजना संघीयताको मर्मविपरीत छ, प्रदेश सरकार र स्थानीय तहको अधिकार मिचिएको छ, र यो भारतको हितमा बनेको छ।

सुरुमा अदालतले परियोजनामा रोक लगाउँदै अन्तरिम आदेश दिइसकेको थियो। तर पछि डा. कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले उक्त रिट खारेज गर्‍यो। अदालतले भनेको छ—“राष्ट्रिय हितमा आधारित विकास परियोजनाहरूलाई कानुनी अवरोध गर्नु अनुचित हुन्छ।” तर अदालतले वातावरणीय मूल्याङ्कन, स्थानीय सहभागिता र दीर्घकालीन असरको विषयमा भने सर्तसहित ध्यान दिनुपर्ने निर्देशन दिएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews