Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 April 24 मा प्रकाशित
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना
ShareTweetSend

स्याङ्जाको आँधीखोला गाउँपालिकामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ ।

आँधीखोला गाउँपालिका – ५ सेतीदोभानस्थित आँधीखोला आधारभूत अस्पतालमा सर्पदंश प्राथमिक उपचार केन्द्रको आइतबार स्थापना गरिएको हो ।

गाउँपालिकाको व्यवस्थापनमा उक्त सर्पदंश उपचार केन्द्र नियमितरूपमा सञ्चालन हुने पालिका अध्यक्ष विश्व पौडेलले बताए ।

अबदेखि सर्पदंशका बिरामीहरुले प्राथमिक उपचार सेवा यही अस्पतालबाट प्राप्त गर्ने बताउँदै अध्यक्ष पौडेलले समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट स्थानीयले अकालमै ज्यान गुमाउनु नपर्ने बताए ।

सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि टाढा लैजानु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष पौडेलले बताए ।

यस्तै, उक्त आधारभूत अस्पतालले ल्याब परिक्षण रगत, दिशा पिसाब खकार, सुगर परिक्षणलगायतका उपचारात्मक सेवाहरू नियमित प्रदान गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 1

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 18 मा प्रकाशित
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
Breaking 2

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

by राम बहादुर रोकाहा
2026 March 18 मा प्रकाशित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
Main News 1

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

by राम बहादुर रोकाहा
2026 March 18 मा प्रकाशित
स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान
Main News 1

स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान

by राम बहादुर रोकाहा
2026 March 17 मा प्रकाशित
स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण
Main News 1

स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

by राम बहादुर रोकाहा
2026 March 16 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
Main News 1

पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित

by राम बहादुर रोकाहा
2026 March 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

2026 March 18 मा प्रकाशित
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

2026 March 18 मा प्रकाशित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

2026 March 18 मा प्रकाशित
स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान

स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान

2026 March 17 मा प्रकाशित
स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

2026 March 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews