Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा काल्खु मेला: पुरुष भलिबलतर्फ प्रिक्वाटर खेल सकियो

गण्डकी न्यूज गण्डकी न्यूज
2025 June 7 मा प्रकाशित
स्याङ्जा काल्खु मेला: पुरुष भलिबलतर्फ प्रिक्वाटर खेल सकियो
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका – ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा पुरुष भलिबलतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।

जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा (३० गते) देखि सञ्चालित मेलामा भलिबलतर्फ शनिबार प्रिक्वाटरका सबै खेल सकिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।

उनका अनुसार (आज) आइतबार काल्खु खेलमैदानमा क्वाटरफाइनलसँगै बाँकी सबै चरणका खेल सम्पन्न गर्ने तयारी छ ।

पुरुष भलिबलको क्वाटरफाइनलको पहिलो खेलमा ओरस्टे र लामागाउँले र दोस्रो खेलमा कोल्मा र कालीकोटले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, तेस्रो खेलमा भने सालडाँडा जामुने र भोर्ले भिड्ने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलको अन्तिम खेलमा गैया र गहते टिम ‘बि’ बीच प्रतिस्पर्धा हुनेछ ।

बाहुले आफुलाई बाईमा पार्न सफल बन्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।

हिजो शनिबार दोस्रो चरणका र प्रिक्वाटर फाइनलका गरी ९ वटा खेल सम्पन्न भएका थिए ।

भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।

सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
Breaking 1

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप
Main News 1

व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक
Main News 1

गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Main News 1

नक्कली फेसबुकबाट अश्लिल सामग्री फैलाउने आरोपमा एक पक्राउ

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

2026 April 6 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

2026 April 6 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

2026 April 6 मा प्रकाशित
व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप

व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप

2026 April 6 मा प्रकाशित
गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक

गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक

2026 April 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews