Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीका १५ हिमाल आरोहणका लागि खुला

खुला भएका नयाँ हिमालमा सबैभन्दा बढी मुस्ताङका

गण्डकी न्यूज गण्डकी न्यूज
2025 April 15 मा प्रकाशित
गण्डकीका १५ हिमाल आरोहणका लागि खुला
ShareTweetSend

पोखरा । गण्डकी प्रदेश अन्तर्गतका १५ नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ ।

सरकारको निर्णयपछि मुस्ताङ र गोरखाका पिकहरू अब आरोहीले चढ्न पाउने छन् । खुला भएका नयाँ हिमालमा सबैभन्दा बढी मुस्ताङका छन् ।

मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका १ मा पर्ने ६ हजार ६२ मिटरको ज्याङलाटुन्पु पिक,६ हजार १८७ मिटर उचाइको केक्याप रि–१ र ६ हजार ११ मिटर उचाइको केक्याप रि–२ छन् ।

यस्तै, लोमन्थाङ गाउँपालिका ४ मा पर्ने ६ हजार ३६६ मिटरको छुआमा पिक, ६ हजार ३२५ मिटरको छुआमा २, ६ हजार २६८ मिटर उचाइको छुआमा पिक ३ तथा लोमन्थाङ ५ मा रहेको ६ हजार २२९ मिटर उचाइको चुङ्गेन चाङ्गमा, ६ हजार २९ मिटरको घ्युन हिमाल २, ६ हजार २७ मिटरको घ्युन हिमाल ३ पनि खुला भएको छ ।

सोही ठाउँको ६ हजार १८६ मिटर अग्लो मनसयल पूर्व र ६ हजार १६० मिटर अग्लो मुस्ताङ हिमाल पनि अब आरोहीका लागि खुलेको छ ।

लोमन्थाङ १ मा पर्ने दामोदर हिमाल शृङ्खलाको ५ हजार ८०७ मिटर अग्लो लुनाधार खाङ्ग, ५ हजार ८९७ मिटर अग्लो यारसाङ्ग खाङ्ग तथा गोरखाको गणेश हिमाल श्रृंखलामा पर्ने चुमनुब्री गाउँपालिका ३ र धार्चे १ को ६ हजार २५० मिटर उचाइको लुम्बो हिमाल पनि खुला भएको छ ।

डोल्पा र मुस्ताङको सीमानामा पर्ने धौलागिरी हिमाल शृङ्खलाको ६ हजार ३३८ मिटर अग्लो होङदे पश्चिमलाई समेत आरोहणका लागि सूचीकृत गरी राजपत्रमा प्रकाशन गरिएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
Breaking 1

स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 2

स्याङ्जामा राति सवारी चलाउन रोक

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा
गण्डकी क्षेत्र

स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

by गण्डकीन्यूज
2026 September 24 मा प्रकाशित
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
Main News 1

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
Breaking 2

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
गण्डकी क्षेत्र

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा

2026 September 24 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

स्याङ्जामा राति सवारी चलाउन रोक

2026 September 24 मा प्रकाशित
स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

2026 September 24 मा प्रकाशित
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

2026 September 24 मा प्रकाशित
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

2026 September 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews