Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई प्राथमिकता दिन्छौं :अर्थमन्त्री पौडेल

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 April 12 मा प्रकाशित
सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई प्राथमिकता दिन्छौं :अर्थमन्त्री पौडेल
ShareTweetSend

नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ३ को वडा कार्यालयको नवनिर्मित भवन, वैघा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन र वैघा – रिडी सडकको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

वैघा भञ्ज्याङ्मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशकै पुरानो तथा महत्त्वपूर्ण राजमार्ग भएकाले पनि यो राजमार्गलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

आगामी आर्थिक वर्षमा स्रोत सुनिश्चित गर्ने कार्यमा सरकार लागेको बताउँदै अर्थमन्त्री पौडेलले यस राजमार्गको स्तरोन्नति पश्चात् पर्यटकीय मार्गको रुपमा विकास गरिने बताए । अर्थमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा समृद्ध कालीगण्डकी निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

नवनिर्मित वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

कालीगण्डकी गाउँपालिकाको आफ्नै स्रोतबाट निर्मित वडा कार्यालयको भवन निर्माण भएसङ्गै यहाँका नागरिकले सहज रुपमा सेवा पाउने भएका छन् । यो भवन निर्माण भएसङ्गै लामो समयसम्म भाडाको घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कालीगण्डकी गाउँपालिकाको एक करोड ६९ लाख ९१ हजार ८८६ रुपैयाँ २६ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

वडा नं. ३ को नवनिर्मित वडा कार्यालय भवनमा एक सभाहलसहित सातवटा कोठा रहेका छन् । सोही भवनमा बालमैत्री र अपाङ्गमैत्री शौचालय समेत निर्माण गरिएको छ ।

यस्तै, वडा कार्यालयसङ्गै रहेको वैघा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन समेत उद्घाटन गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण भएसङ्गै सामान्य उपचारका लागि पाल्पा जानुपर्ने समस्याको अन्त्य भएपछि नागरिकहरु खुसी भएका छन् ।

संघीय सरकारको विशेष अनुदान अन्तर्गत एक करोड, प्रदेश सरकारको ४० लाख र स्थानीय सरकारको ३४ लाख ५४ हजार ३७३ रुपैयाँ लागतमा निर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुनेछ ।

यसअघि एउटै कोठाबाट सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेकोमा वडा नं. ३ मा नवनिर्मित वैघा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा आठवटा सुविधासम्पन्न कोठाबाट सेवा प्रवाह हुनेछ ।

यी भवन निर्माण सम्पन्न भइ अब यसैबाट सेवा पाउनु यहाँका नागरिकका लागि सुखद कुरा रहेको छ । यहाँ का नागरिकले छिटोछरितो र सुलभ ढंगबाट गुणस्तरीय सेवा पाउने पालिकाको विश्वास रहेको छ ।

वैघा – रिडी कालोपत्रे सडकखण्डको उद्घाटन

अर्थमन्त्री पौडेलले वैघा – रिडी अन्तर्गतको १७ किलोमिटर कालोपत्रे सडकखण्डको समेत उद्घाटन गरेका हुन् ।

क्याब/सगरमाथा जेभी, काठमाडौंले २७ करोड ४२ लाख ३६ हजार ८०८ रुपैयाँ २० पैसाको लागतमा उक्त कालोपत्रे सडक निर्माण सम्पन्न भएको हो ।

यो सडक कालीगण्डकी करिडोरसंग जोडिने भएकोले यहाँका जनता छिटोछरितो बजारको पहुँचसंग जोडिने छन् ।

कार्यक्रममा पूर्वमन्त्री पद्मा कुमारी अर्याल, गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्रकुमार थापालगायतले बोलेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews