Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पिङ्क सिटी महोत्सवमा गोर्खाली खुकुरी दर्शकको रोजाइमा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 9 मा प्रकाशित
पिङ्क सिटी महोत्सवमा गोर्खाली खुकुरी दर्शकको रोजाइमा
ShareTweetSend

स्याङ्जाको वालिङ् नगरपालिका – ८ खेलमैदानमा जारी प्रथम पिङ्क सिटी महोत्सवमा गोर्खाली खुकुरी सबैको रोजाइमा परेको छ । फागुन २१ गतेदेखि जारी यस महोत्सवमा स्थानीयले आफ्नै सीपबाट निर्माण गरेको खुकुरी दर्शकको रोजाइमा परेको हो ।

यहाँको वालिङ् नगरपालिका – १४ रैपाला निवासी ३८ वर्षीय सन्तोष विश्वकर्माले आफूले बनाएका खुकुरीदेखि कृषि औजारहरु प्रदर्शनीमा राखेका छन् । महोत्सवमा विकले प्रवेशद्वार नजिकैको स्टलमा उनले आफ्ना उत्पादनहरु प्रदर्शनी एवं बिक्रीवितरण गरेका हुन् ।

विश्वकर्माले आफ्नो सीपको सदुपयोग गरी बनाई प्रदर्शनीमा राखेको ५ फीट १० इन्च लम्बाईको गोर्खाली खुकुरी भने सबैको रोजाइमा परेको छ । ३० केजी तौल भएको यो खुकुरी किनेर लैजानको लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँ राखिएको विश्वकर्माले बताए । उक्त खुकुरी मन पराएर यहाँ आएका दर्शकले अर्डर समेत गरेको उनले बताए ।

उनले फलामबाट बन्ने हसिया, फाली, बन्चरो, कोदाली, खुकुरी, चक्कु, दाउ तथा तरवारलगायतका सामाग्री बनाउँदै आएको बताए । उनले राखेका खुकुरी र कृषिऔजारको प्रचारप्रसार मात्रै भएको छैन, बजारीकरण समेत भएको छ । यहाँबाट केही औजारहरु बिक्री भैसकेका छन् भने अर्डर पनि आएका छन् । घरायसी कामका लागि यी औजारहरु प्रयोग हुने हुँदा महोत्सवमा आएका दर्शकले लिएर जाने गरेको विश्वकर्माले बताए ।

उनले आफूले बनाएका यस्ता किसिमका सामाग्रीहरु घरबाटै बिक्रीवितरण गर्ने गरेको र मेला महोत्सवमा समेत स्टल लिएर प्रदर्शनी एवं बिक्रीवितरण गर्दै आएको बताएका छन् । महोत्सवले आफूले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र प्रचारप्रसारमा टेवा पुर्‍याएको विकको भनाइ छ ।

मौलिक तथा परम्परागत प्रविधिको प्रयोग गर्दै आफ्नो पुस्तौंदेखि चलिआएको कला, सीप अबका पुस्तालाई हस्तान्तरण गर्न भने अलि गार्‍हो रहेको पनि विकले बताएका छन् । अहिलेका पुस्ताहरु यहाँ माध्यमिक तहसम्म पढेर बाहिरिँदै गएको अवस्थामा आफ्नो पुस्तापछिका अर्का पुस्तालाई परम्परागत सीप हस्तान्तरण गर्न गार्‍हो रहेको उनको भनाइ छ ।

वालिङ् चेम्बर अफ कमर्सको आयोजनमा जारी महोत्सवमा स्थानीय सीप तथा उत्पादनलाई प्राथमिकता दिइएको संस्थाका उपाध्यक्ष मणि प्रसाद पङ्गेनीले बताए । महोत्सवका स्टलमा राखिएका ती सामाग्रीले यहाँका स्थानीय सीपलाई झल्काएको मात्रै छैन, उत्पादित सामाग्रीको प्रचारप्रसार र बजारीकरणमा समेत टेवा पुग्ने उपाध्यक्ष पङ्गेनीको विश्वास छ ।

‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने नाराका साथ वालिङ् चेम्बर अफ कमर्सले सञ्चालन गरेको महोत्सव चैत ३ गतेसम्म चल्नेछ । महोत्सवमा करिब चार सय स्टल रहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
गण्डकी क्षेत्र

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
गण्डकी क्षेत्र

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

2026 September 7 मा प्रकाशित

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews