Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 2 मा प्रकाशित
वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ
ShareTweetSend

स्याङ्जाको वालिङ् नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् । शनिबार बेलुका वालिङ् – ६ मिर्दीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वालिङ् – ६ का ६८ वर्षीय तेज बहादुर थापा, सोही ठाउँका ६७ वर्षीय खुम बहादुर गुरुङ, ३७ वर्षीय मान बहादुर पौडेल, ३० वर्षीय मुनिष थापा, ४५ वर्षीय नर बहादुर गुरुङ, वालिङ् – ५ का ३२ वर्षीय शिशिर राना मगर र वालिङ् – ७ का २७ वर्षीय मौसम क्षेत्री रहेका छन् ।

उनीहरुको साथबाट ४५ हजार एक सय ३५ रुपैयाँ र दुई सय १३ पत्ती तास बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय तेज बहादुर थापाको घरमा उनीहरूले तास खेलेका थिए । पक्राउ परेका सबैलाई सात दिनको म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रवक्ता पौडेलले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 December 17 मा प्रकाशित
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
खेलकुद

पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव

by राम बहादुर रोकाहा
2025 December 17 मा प्रकाशित
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
गण्डकी क्षेत्र

रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै

by राम बहादुर रोकाहा
2025 December 17 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2025 December 17 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
गण्डकी क्षेत्र

६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा

अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा

2025 December 17 मा प्रकाशित
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव

पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव

2025 December 17 मा प्रकाशित
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै

रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै

2025 December 17 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

2025 December 17 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

2025 December 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews