Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 February 27 मा प्रकाशित
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ShareTweetSend

रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । रेबिजको लक्षण देखिएका मृत जनावरहरु किनबेच गर्ने वालिङ्का दुईजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वालिङ् नगरपालिका – ५ का ५५ वर्षीय राजेन्द्र बहादुर केसी र ८ का ५० वर्षीय शंसुदिन मियाँ रहेका छन् ।

केसीले संक्रामक रोग रेबिजको लक्षण देखिएका घर पालुवा जनावरहरु एउटा भैंसी, एउटा भैंसीको पाडो, एउटा बाख्रा र एउटा बाख्राको पाठी बेचेका थिए भने मियाँले जनावरहरु खरिद गरेका थिए । संक्रामक रोग रेबिजको लक्षण देखिएका जनावरहरु किनबेच गरेका दुईजनालाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा जनावरहरु खरिद गरेर वालिङ्बाट भीरकोटतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले मियाँलाई पक्राउ गरेको हो । सिद्धार्थ राजमार्गस्थित वालिङ् – १ मा मियाँले जनावरहरु लैजाँदै गरेको सवारीसाधन नियन्त्रणमा लिएर खानतलासी गर्दा प्रहरीले मृत जनावरहरु बरामद गरेको डिएसपी पौडेलले बताए ।

वालिङ् नगरपालिकाको पशु प्राविधिक टोलीले मृत भैंसीको परिक्षण गर्दा संक्रामक रोग रेबिजको लक्षण देखिएको पुष्टि भएको डिएसपी पौडेलले जानकारी दिए ।

पक्राउ परेका दुईजनालाई संक्रामक रोग फैलाउन नहुने कसुर मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
Breaking 1

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
गण्डकी क्षेत्र

भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
Breaking 2

राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
Main News 1

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

2026 September 14 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

2026 September 14 मा प्रकाशित
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

2026 September 13 मा प्रकाशित
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

2026 September 13 मा प्रकाशित
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

2026 September 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews