Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ऐन आएको २ वर्षपछि गण्डकीमा सुरु भयो कर्मचारीको सिटरोल दर्ता

पदपूर्ति, सेवा सुविधा, जनशक्ति व्यवस्थापन लगायतका काममा सजिलो हुने

गण्डकी न्यूज गण्डकी न्यूज
2024 October 31 मा प्रकाशित
ऐन आएको २ वर्षपछि गण्डकीमा सुरु भयो कर्मचारीको सिटरोल दर्ता
ShareTweetSend

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन ल्याएको २ वर्षपछि पद दर्ता एवं कर्मचारी वैयक्तिक विवरण व्यवस्थापन (सिटरोल) दर्ताको काम थालेको छ ।

प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहको मागका आधारमा परीक्षा लिएर कर्मचारी पठाए पनि उनीहरुको पद दर्ता हुन सकेको थिएन । राष्ट्रिय कितावखाना –निजामती) ले समेत यसमा आनाकानी गर्दै आएको थियो ।

संघकै असहयोगमा कर्मचारीको पद दर्ता हुन नसकेको बताइरहेको प्रदेशले पनि यसमा खास चासो नदिएका कारण कर्मचारी व्यवस्थापन प्रक्रिया जटिल बन्दै गएको छ । प्रदेशकै कार्यालयहरु र स्थानीय तहमा कर्मचारीहरुको यकिन रेकर्ड नभएकै कारण लोकसेवाले सिफारिस गरेका कर्मचारी नियुक्तिमा समेत जटिलता उत्पन्न भएको छ ।

खासगरी स्थानीय तहका कर्मचारी एक ठाउँको दरबन्दीबाट काज मिलाएर अर्कोमा जाने अनि कर्मचारी नभएपछि पदपूर्तिका लागि लोकसेवामा लेखिपठाउने गर्दा धेरै पालिकाहरुमा दोहोरोपना देखिएको छ ।

कर्मचारी व्यवस्थापनको जिम्मा पाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत यसमा खास चासो दिएको थिएन । प्रदेश निजामती किताखाना सञ्चालनका लागि पोहोरबाटै शाखा समेत तोकिएको थियो । राष्ट्रिय कितावखाना (निजामती) ले प्रदेशका लागि आफ्नै पोर्टलमा अलग्गै क्याटगोरी बनाएर हस्तान्तरण गरिएको भनिए पनि सञ्चालनमा आउन सकेको थिएन ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचिव र सचिवहरुको उपस्थितिमा सिटरोल दर्ता सुरु गरेका छन् । स्वीकृत संगठन संरचना एवं पद दर्ता तथा अध्यावधिक गर्ने, अभिलेख व्यवस्थापन गर्ने, कर्मचारीहरुको सम्पत्ति विवरण अभिलेख राख्ने लगायतका काम सिटरोल दर्तामा समावेश हुनेछ ।

पहिलो चरणमा प्रदेश मन्त्रालय, निकाय र कार्यालयमा कार्यरत कर्मचारीको सिटरोल दर्ता हुनेछ भने दोस्रो चरणमा स्थानीय तहका कर्मचारीको हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसका लागि आफ्नो विवरण सबै कर्मचारीले प्रदेश कितावखानामा पेस गर्नुपर्नेछ । सिटरोल दर्ता भएपछि पदपूर्ति, सेवा सुविधा, जनशक्ति व्यवस्थापन लगायतका काममा सजिलो हुने मुख्यमन्त्री पाण्डेले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
गण्डकी क्षेत्र

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

by राम बहादुर रोकाहा
2026 September 30 मा प्रकाशित
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द
गण्डकी क्षेत्र

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

by राम बहादुर रोकाहा
2026 September 28 मा प्रकाशित
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा
गण्डकी क्षेत्र

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित
मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी
कास्की

मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

by गण्डकी न्यूज
2026 September 27 मा प्रकाशित
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित
बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल
गण्डकी क्षेत्र

बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

2026 September 30 मा प्रकाशित
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

2026 September 28 मा प्रकाशित
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

2026 September 27 मा प्रकाशित
मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

2026 September 27 मा प्रकाशित
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

2026 September 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews