Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रूपा गाउँपालिकामा फुट्यो विकासको मुहान

पालिकामा रिङरोड स्तरोन्नती

गण्डकी न्यूज गण्डकी न्यूज
2025 March 16 मा प्रकाशित
रूपा गाउँपालिकामा फुट्यो विकासको मुहान
ShareTweetSend

कास्की । सडक संजालको प्रयाप्त विकास हुन नसक्दा ग्रामिण भेगमा नागरिकले उत्पादन गरेका बस्तुहरुको बजारीकरण नहुँदा गाउँमै कुहिने अवस्था छ । यसैलाइ मध्यनजर गदै कास्कीको रुपा गाउपालिकाले रिङरोडको अवधाराणा अनुसार काम सुरु गरेको छ ।

संघ र प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि पालिकामा रिङरोड स्तरोन्नती हुने भएको छ । कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङको दोस्रो खण्डको काम अघि बढेको छ ।

रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको १६.१२ किलोमिटर सडक निर्माण सुरु भएको हो । सडक ८ मिटर चौडा हुने छ । संघ र प्रदेश सरकारले आर्थिक भार व्यहोर्ने गरी समपूरक योजना अन्तर्गत ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा उक्त सडक निर्माण थालिएको छ । यो प्रदेशको ठुलो मध्येको एक योजना हो । यो मोटर बाटो निर्माणको ठेक्का एम÷एस जी.एन.सी.पी.एल–बी.बी.आर कन्स्ट्रक्सन जेभी, हेटौंडाले पाएको छ । गत साउन १७ मा निर्माण कम्पनीसँग सम्झौता भएकोमा निर्माण कार्य २०८३ साल माघ १६ सम्म सक्नुपर्ने छ ।

रिङरोडको पहिलो खण्डअन्तर्गत फैंचोकदेखि पोल्याङसम्म १० किलोमिटर र रूपा परियोजनाअन्तर्गत ९ किलोमिटर सडक बनिसकेको छ । पालिकामा ७ वटा वडामध्ये २ नम्बर वडावाहेक ६ वटा वडालाई समेट्ने गरी रिङरोडको ट्रयाक खुलिसकेको छ । यो सडक प्रिमिक्स प्रविधिमा कालोपत्रे गरिने छ ।

६४ किलोमिटर रिङरोडमध्ये १९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यो वाहेक ३२ किलोमिटर सडक स्तरोन्नतीको लागि वाकीँ छ । स्थानीय कृषि उत्पाादन, पर्यटन प्रवद्र्धन र समग्र पालिकाको आर्थिक विकासमा सडक स्तरोन्नती पछि टेवा पुग्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

कास्कीको पूर्वीभागमा रहेको रुपा गाउँपालिकासगै लमजुङ र तनहुँका जिल्लाका स्थानीयले समेत प्रदेश राजधानी पोखरासम्मको उक्त सडक मार्फत सहजरुपमा सेवा पाउने रुपा गाउँपालिका ७ का वडाध्यक्ष कृष्णराज सुवेदीको जिकिर छ । गाउँबाट बसाइसराइ गर्ने क्रम बढिरहेको बेला पालिकामा बन्ने रिङरोडका कारण गाउँमा विकासको फड्को मार्ने स्थानीय देवीरमण सुवेदीले बताए ।

रुपामा २०५१ सालमा जिल्ला विकास समितिले पहिलो पटक सडक ट्रयाक खोलेको थियो । ओझेलमा परेको पालिकामा संघीयता आएसगै विकासले गति लिएको छ । गाँउपालिकाको सबै वडालाई पक्की सडक सञ्जालले जोड्ने नीति लिएको छ ।

रुपाकोट–थुम्की, बेगनास–भोर्लेटार, बेगनास–पोल्याङटारसम्मको मुख्य सडक कालोपत्रेसगै पालिकाका मुख्य सडक पक्कि भएका छन् । रिङरोडको ३२ किलोमिटर सडक स्तरोन्नती पछि पालिकामा गुणस्तरीय सडक संजाल निर्माण हुने छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो
गण्डकी क्षेत्र

स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
गण्डकी क्षेत्र

वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
Breaking 1

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
गण्डकी क्षेत्र

स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 2

स्याङ्जामा राति सवारी चलाउन रोक

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो

स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो

2026 September 25 मा प्रकाशित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन

वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित

2026 September 25 मा प्रकाशित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन

2026 September 25 मा प्रकाशित
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

2026 September 24 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा

2026 September 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews